क्रिकेट विश्वकप लिग टु: जितको लय कायम राख्ने योजनासहित नेपालले आज युएई विरुद्ध खेल्दै

काठमाडौँ । युएईमा भइरहेको आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक शृङ्खलामा नेपालले शुक्रबार दोस्रो खेल घरेलु टोली युएई विरुद्ध खेल्दै छ । शृङ्खलामा नेपाल र युएई दुवैले यसअघि पपुवा न्यु गिनी (पीएनजी)लाई हराइसकेका छन् । त्यसैले दुवै टोली जितको लयलाई कायम राख्ने योजनासहित मैदान उत्रनेछन् । युएईले पहिलो खेलमा पीएनजीलाई १७६ रनमा रोक्दै ७ […]

सम्बन्धित सामग्री

लिग टूको अन्तिम सिरिजका नेपाली टोलीको घोषणा, सन्दीप जोरा रिजर्भमा

२३ फागुन, काठमाडौं । घरेलु मैदानमा हुने आईसीसी क्रिकेट विश्वकप लिग टु को अन्तिम शृखंलाका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले मंगलबार रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । जसमा युएईमा भर्खरै सम्पन्न लिग टु खेलेका खेलाडीले नै निरन्तरता पाएका छन् । युएई गएकामध्ये सन्दिप जोरा, […]

आइसिसी क्रिकेट विश्वकप लिग टु : युएई विरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग टुमा युएईविरुद्ध नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजे भर्खरै सुरु भएको छ । नेपाली टोलीमा आज तीन परिवर्तन गरिएको छ । आसिफ शेख, कमल सिंह ऐरी र सागर ढकालको स्थानमा विनोद भण्डारी, विक्रम बोस र […]

लिग टु क्रिकेट : नेपाल-युएई भिड्दै

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज यूएईसँग खेल्दै छ। दुबई क्रिकेट रंगशालामा नेपालले तेस्रो खेलमा घरेलु टोली युएईको सामना गर्न लागेको हो।  युएई र नेपालबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ।आज युएईलाई हराउँदै नेपाल सिरिजमा दोस्रो जित निकाल्न चाहन्छ। पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराएको थियो।  दोस्रो खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको थियो।यूएई र नेपाल एसोसियट राष्ट्रका चिरपरिचित प्रतिद्वन्द्वी

यूएईविरुद्ध नेपाल फिल्डिङ गर्दै, विनोद भण्डारीको ठाउँमा कमल सिंह ऐरी

४ चैत, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलामा आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली यूएईविरुद्ध फिल्डिङ गर्ने भएको छ । यूएईले टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएको हो । श्रृङ्खलामा नेपाल र युएई दुवैले यसअघि पपुवा न्यु गिनी (पीएनजी)लाई हराइसकेका छन् । त्यसैले दुवै टोली जितको लयलाई कायम राख्ने योजनासहित आजको […]

नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज शुक्रबार यूएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र घरेलु टोली युएईबीचको खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे युएईको शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ । आज युएईलाई हराउँदै नेपाल सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । युएई पनि लगातार दोस्रो जित निकाल्ने […]

विश्वकप लिग टुका लागि नेपाली क्रिकेट टोली यूएई प्रस्थान

३० फागुन, काठमाडौं । नेपाली क्रिकेट टोली आईसीसी क्रिकेट विश्वकप लिग टु का लागि यूएई प्रस्थान गरेको छ । श्रीलंकामा एक साता भन्दा बढी तयारी र अभ्यास खेलपछि नेपाली टोली यूएई प्रस्थान गरेको हो । लिग टु अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनी बीचको शृंखला चैत १ देखि ८ गतेसम्म हुनेछ । नेपालले पहिलो खेल […]

अभ्यास खेल खेल्न श्रीलंका जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरु)

काठमाडौँ-  श्रीलंकामा आयोजना हुने अभ्यास खेलका लागि शनिबार प्रस्थान गर्दै गरेको नेपाली क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (आइसिसी) ले शुक्रबार बिदाइ गरेको छ। टोलीले त्यहाँको फस्ट क्लास टिमसँग ४ वटा अभ्यास खेल खेल्ने छ। उनीहरुलाई राजधानीमा शुक्रबार आयोजित एक समारोहीबीच बिदाइ गरिएको हो। आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, युएई र पपुवा न्यूगिनीबीच आयोजना […]

विश्वकप लिग टुका लागि खेल्ने नेपाली क्रिकेट टिमको घोषणा, को-को परे?

काठमाडौँ- आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत युएईमा नेपाल, युएई र पपुवा न्यूगिनीबीच आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि सन्दीप लामिछानेको नेतृत्वमा १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार घोषणा गरेको १६ सदस्यीय टिममा सोमपाल कामी, करण केसी, विनोद भण्डारी, पवन सर्राफ, रोहित पौडेल, बिक्रम सोब र […]

विश्वकप लिग टु अन्तर्गतको पहिलो सिरिजमा नेपाल र पपुवा न्यू गिनी भिड्ने

काठमाडौं, ११ फागुन । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत युएईमा हुने सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्ने भएको छ । सिरिजमा युएई, नेपाल र पीएनजी सहभागी हुनेछन् । नेपाल र पीएनजीबीचको खेल मार्च १६ मा शारजहा क्रिकेट मैदानमा हुनेछ । नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ भने […]