विश्वकप छनोटमा पुरानो लय कायम राख्ने विश्वास छ : आसिफ शेख

३० जेठ,  काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर ब्याटर आसिफ शेखले विश्वकप छनोटमा पुरानै लयलाई कायम राख्ने विश्वास व्यक्त गरेका छन् । विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिकामा रहेका आसिफले आईसीसीसँगको कुराकानीमा नेपालको लय कायम …

सम्बन्धित सामग्री

आसिफ शेख पनि आउट, सुरूवातमा नेपालको संघर्ष

७ वैशाख, काठमाडौं । नेपालका ओपनर आसिफ शेख एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा आउट भएका छन् । तीव्र गतिका बलर ओमैद रहमानको चौथो ओभरको तेस्रो बलमा आसिफ शेख ११ बलमा १ …

आईसीसी ओडीआई वरीयतामा नेपालका तीन जना ब्याटर

नेपाली ब्याटरमध्ये सबैभन्दा राम्रो स्थानमा ओपनर आसिफ शेख छन् । उनी ७२औँ स्थानमा छन् । उनी नेपालका लागि ओडीआईमा सर्वाधिक रन बनाउने खेलाडीसमेत हुन् ।

विकेट किपर आसिफ शेख घाइते

काठमाडौं । विकेट किपर आसिफ शेख घाइते भएर मैदान बाहिर गएका छन् । उनको ठाउँमा विनोद भण्डारी आएका छन् । १८.२ ओभरमा अभिनास बोहराले बलिङ गरेका थिए । फिल्डरले बल स्टम्पतर्फ फ्याँक्दा आसिफ शेखलाई लागेको थिए । त्यसपछि उनलाई मैदान बाहिर लगियो र, विकेट किपरको भूमिकामा विनोद भण्डारी आएका छन् ।

आसिफ शेख र रोहित पौडेलले विराट कोहली र रोहित शर्मालाई पछि पारे !

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र ब्याटर आसिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका छन् । दुवै खेलाडी सन् २०२३ मा एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउनेको सूचीमा दोस्रो र चौथौ स्थानमा छन् ।सन् २०२३ मा एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै रन भारतका शुभमन गिलले बनाएका छन् । उनले ६ खेलमा ५ सय ६७ रन बनाएका छन् । त्यसपछि दोस्रो नम्बरमा नेपालका आसिफ शेख, तेस्रोमा इङ्ल्यान्डका जस बटलर र चौथोमा नेपालकै कप्तान रोहित पौडेल रहेका छन् । भारतका विराट कोहली पाँचौँ र रोहित ...

आसिफ र सन्दीपको कीर्तिमानी साझेदारीमा नेपाल विजयी

आसिफ शेख र सन्दीप लामिछानेले ७७ रनको साझेदारी गरेपछि आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा नेपालले पपुवा न्युगिनीलाई तीन विकेटले हरायो  आसिफ शेख र सन्दीप लामिछानेले ७७ रनको अविजित साझेदारी गरेपछि...

आसिफ शेख ९० रनमा आउट

काठमाण्डाै – ओमानसँगकाे एकदिवसीय क्रिकेटमा आसिफ शेख ९० रनमा आउट भएका छन् । आसिफलाई ओमानका बिलाल खानले बाेल्ड आउट गरे ।  आसिफ ३५ ओभर ३ बलमा टिमकाे स्काेर १ सय ५५ हुँदा आउट भएका हुन् । ९० रनमा आउट भएका आसिफले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलाे अर्धशतक बनाए ।  यसअघि कुशल भुर्तेल शून्य, ज्ञानेन्द्र मल्ल २१, राेहितकुमार पाैडेल २०, विनाेद भण्डारी ६, साेमपाल कामी ७ रनमा आउट भए ।

नेपाललाई पहिलाे झट्का, आसिफ शेख शून्यमा आउट

काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत नेदरल्याण्ड्ससँगकाे खेलमा नेपालले एक विकेट गुमाएकाे छ ।  नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेख शून्यमा आउट भए । आसिफ भिभियान किङ्गमाकाे बलमा बेन कुपरकाे हातबाट क्याच आउट भए । यसअघिका दुई खेलमा राम्राे रन बनाएका आसिफ याे खेलमा चार बलमा एक रन पनि नबनाइ आउट भए ।

शुन्यमै आउट भए ओपनर आसिफ शेख

राजधानीमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ।