लयमा फर्किन संघर्षरत् सान्चो

२१ असोज, काठमाडौं । बोरुसिया डर्टमन्डबाट म्यानचेस्टर युनाइटेड आएका जाडोन सान्चो २०२०/२१ को सिजनको शुरुआतमा सुस्त देखिएका छन् । बुन्डेसलिगामा उनले राम्रो प्रदर्शन गरेका थिए । प्रिमियर लिगमा पनि उनले त्यही लय कायम राख्ने अनुमान गरिएको थियो । प्रशिक्षक ओले गुनार सोल्स्कजाइरले रासफोर्डलाई बेञ्चमा राखेर पनि सान्चोलाई मोका दिएका छन् । तर उनले आफूलाई साबित […]

सम्बन्धित सामग्री

पर्यटन क्षेत्र लयमा फर्किंदै

कोभिड–१९ ले सुस्ताएको पर्यटन क्षेत्र क्रमशः लयमा फर्किन थालेको छ। कोभिडअघिको तुलनामा यस वर्ष मार्च महिनामा अन्तर्राष्ट्रिय पर्यटकको आगमन ७८ प्रतिशतले पुनरुत्थान भएको छ।...

लयमा फर्किंदै अर्थतन्त्र

काठमाडौं, पुस ३० । उच्च मुद्रास्फीति, शोधनान्तर घाटा र घट्दो विदेशी मुद्रा सञ्चिति दबाबमा रहेको अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेको छ । राष्ट्र बैंक तथा सरकारले लिएका रक्षात्मक नीतिका कारण अर्थतन्त्रका सूचकहरूमा सुधार देखिएको हो । नेपाल राष्ट्र बैंकले शुक्रवार प्रकाशित गरेको देशको पछिल्लो आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले मङ्सिरमा पनि शोधनान्तर स्थिति, विदेशी विनिमय […]

लयमा फर्किँदै सौराहाको पर्यटन व्यवसाय

चितवन – नेपालकै तेस्रो पर्यटकीय गन्तव्यका रूपमा रहेको चितवनको सौराहामा कोभिडले शिथिल पारेको पर्यटन व्यवसाय पुनः लयमा फर्किन लागेको  छ । लामो समयदेखि कोभिड–१९ को मारमा परेका पर्यटन व्यवसायी चाडपर्व नजिकिएसँगै पर्यटकको आगमन बढ्ने आशमा छन् । उनीहरूले  धमाधम चाडपर्व लक्षित छुट प्याकेज घोषणा गरिरहेका छन् । पछिल्लो समय आन्तरिक पर्यटकसँगै फाट्टफुट्ट विदेशी पर्यटकसमेत आउन थालेकाले यहाँको पर्यटनमा केही उत्साह थपिएको क्षेत्रीय होटल सङ्घ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले बताउनुभयो । सौराहाको पर्यटन व्यवसाय ...

लयमा फर्कंदै डोटीको पर्यटन

कोभिड–१९ को सङ्क्रमणका कारण विगत दुई वर्षदेखि थलापरेको यहाँको होटेल तथा पर्यटन व्यवसाय अहिले पुरानै लयमा फर्किन थालेको छ । जिल्लामा कोरोना सङ्क्रमणको जोखिम अन्त्य भएसँगै यहाँका पर्यटकीय क्षेत्र तथा होटल पर्यटकले धमाधम भरिन थालेका छन् । दुई वर्षदेखि महामारीले शिथिल भएको डोटीको पर्यटकीय क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्न थालेसँगै यहाँका बजारमा चहलपहल बढ्नुका साथै होटेल, पर्यटन तथा अन्य व्यवसाय सुधारतर्फ फर्किएको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बताए । उन

लयमा फर्कंदै पर्यटन व्यवसाय

कोभिड–१९ को महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किन थालेको छ । सन् २०२०को अन्त्यमा फैलिएको कोभिड–१९ का कारण पछिल्लो समय पर्यटक आगमनमा गिरावट आएको थियो । सन् २०२२ देखि भने पर्यटक आगमनमा सुधार हुँदै आएको छ ।सन् २०२२ को पहिलो महिना जनवरीमा करिब १७ हजार पर्यटक घुम्नका लागि नेपाल आएका थिए । दोश्रो […]

पुरानै लयमा फर्किदै फिल्म क्षेत्र, फर्किएनन् दर्शक

कोरोनाको कारण चीर निद्रामा रहेको चलचित्र क्षेत्र बिस्तारै पुरानो लयमा फर्किरहेको छ । फिल्म निर्माण, प्रदर्शन, छायांकन, प्रचारप्रसार लगायतका गतिविधि धमाधम हुन थालेका छन् । अहिलेको सरगर्मी हेर्दा लाग्छ, फिल्म क्षेत्र पहिलेझैं लयमा फर्किन अब समय लाग्ने छैन ।चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल पनि फिल्म क्षेत्र बिस्तारै पुरानो लयमा फर्किने अवस्थामा रहेको बताउँछन् । ‘भर्खर फिल्मका गतिविधि सुरु भएका छन् । फिल्म रिलिज, निर्माण, छायांकन लगायत गतिविधि बिस्तारै बढ्दो छ । केही समयमा पुरानै अवस

कोरोनाले थलिएको कर्णालीको पर्यटन क्षेत्र लयमा फर्किदै

कोरोनाले थला परेको कर्णालीको पर्यटन क्षेत्र फेरि पुरानै लयमा फर्किन थालेको छ । पहिलो र दोस्रो लहरको कोभिडका कारण सुस्ताको कर्णालीको पर्यटन क्षेत्रमा पुन चहलपहल बढ्न थालेको छ । कर्णालीका धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो बढ्न थालेको हो । नेपालको ठूलो रारा तालमा गएको ३/४ महिनादेखि आन्तरिक पर्यटकको […]

अर्थतन्त्र लयमा फर्काउने मौद्रिक नीति आवश्यक

पहिलो लकडाउनपछि लगभग ६ महिना अर्थतन्त्र केही खुल्यो । पर्यटन, मनोरञ्जनलगायत केही व्यवसायबाहेक अर्थतन्त्र लयमा फर्किन थालेको थियो । कोभिडकै बीचमा घरजग्गा कारोबार पनि ऐतिहासिक रूपले नै उच्च भयो ।...

लयमा फर्किंदै खेलकूद

महेन्द्रनगर / कोरोना कहरमा झण्डै एक वर्ष प्रभावित बनेको खेलकूद क्षेत्र लयमा फर्किन थालेको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीसँगै खेलकूद क्षेत्रमा अभ्यासलगायतका कार्यक्रम स्थगन बनेपछि खेल जगत् नराम्ररी प्रभावित बनेको थियो । पछिल्लो समय कञ्चनपुर, कैलालीसँगै सुदूरपश्चिममा नियमित अभ्यासका साथै विभिन्न प्रतियोगितामा खेलाडी व्यस्त हुन थालेका छन् । केही महिनायता कञ्चनपुरमा... The post लयमा फर्किंदै खेलकूद appeared first on Purbeli News.