त्यो शून्य घर

त्यतिखेर त साह्रै चहल पहल थियो सधैँको त्यो शून्य घर।

सम्बन्धित सामग्री

दुई शून्य (कविता)

आँखा खोल्छु र देख्छु  म तपाईं र हामी  ती वृक्ष, फूल र पातहरू  तारा, ग्रह र चन्द्रमा ।  लाग्छ, यो विराटतामा ऊ,  कतै आँखा चिम्म गरेर बसेको छ ।  उसको निम्ती शायद मेरो अस्तित्व शून्य  शायद आराधना, आरती, भक्ति र तपस्या शून्य शायद मेरा पीर र व्यथाहरू शून्य ।  लाग्छ, मेरा यी साना साना अस्तित्व  उसको विराट शून्यतामा कतै हराएका छन् ।

अछाममा एमाले शून्य

दुई निर्वाचन क्षेत्र रहेको अछाममा नेकपा एमाले ‘शून्यप’ भएको छ । दुबै क्षेत्रमा प्रतिनिधिसभा सदस्य जित्न नसकेको एमालेले चारवटै प्रदेशसभा पनि गुमाएपछि शून्य भएको हो ।  क्षेत्र नम्बर १ मा...

दुर्गम गाउँमा ‘होम डेलिभरी’ शून्य

पछिल्लो दुई वर्षयता गलकोटमा ‘होमडेलिभरी’ हुने महिलाको सङ्ख्या शून्य छ।

तीनवटा स्थानीय तहमा शून्य बेरुजु

मुलुकभर तीनवटा स्थानीय तहले शून्य बेरुजु बनाएका छन् । तीमध्ये प्युठान जिल्लामा दुई स्थानीय तह छन् । हालै सार्वजनिक महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार प्युठानको सरुमारानी र मल्लरानी गाउँपालिकाको बेरुजु रकम शून्य रहेको हो ।ताप्लेजुङको सिरजङ्गा गाउँपालिका पनि शून्य बेरुजु भएको स्थानीय तह बनेको छ । सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि रेग्मीले शून्य बेरुजु गर्न सफल भएकोमा खुसी व्यक्त गरे । शून्य बेरुजुको स्थानीय तह बनाउने उद्देश्य थियो, सफल भयौँ,” उनले भने

तीन स्थानीय तहको बेरुजु शून्य

महालेखा परीक्षकको प्रतिवेदनअनुसार प्यूठानका दुई स्थानीय तहको बेरुजु रकम शून्य रहेको छ ।बुधबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/०७८ मा प्यूठानका मल्लरानी गाउँपालिका र सरुमारानी गाउँपालिकाको बेरुजु रकम शून्य रहेको हो ।प्रतिवेदनअनुसार ७५३ स्थानीय तहमध्ये तीनवटा स्थानीय तहको बेरुजु शून्य रहेको छ । प्यूठानका दुईसहित ताप्लेजुङको सिरिजंगा गाउँपालिकाको बेरुजु शून्य भएको हो […]

यी नौ जिल्लामा कोरोना संक्रमण शून्य

नेपालमा नौ वटा जिल्लामा कोराेना संक्रमित शून्य रहेका छन्। शून्य संक्रमित भएको नौ जिल्लामा धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, बाजुरा, डोल्पा, हुम्ला र जुम्ला छन्।

बैतडीमा कोरोना संक्रमण शून्य

जिल्लामा  कोरोनाका संक्रमित शून्य भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा कोरोनाका बिरामी छैनन् । जिल्लामा कोरोनाका सक्रिय संक्रमित शून्य भएसँगै जनजीवन पनि सहज बनेको उनले बताए । उनले भने, ‘सक्रिय संक्रमित शून्य भएपछि जनजीवन सहज भएको छ, संक्रमणको जोखिम अझै हुनसक्ने भएकाले स्वास्थ्यका मापदण्ड भने पालना गर्नुपर्छ ।’जिल्लामा कोरोना संक्रमणबाट हालसम्म १८ को मृत्यु भइसकेको छ । जिल्लाका हरेक स्थानीय तहमा हाल कोरोनाविरुद्धको खोप अ

यी चार जिल्लामा कोरोना संक्रमित शून्य

नेपालमा चारवटा जिल्लामा शून्य कोरोना संक्रमित रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार शून्य संक्रमितभएका जिल्ला मनाङ, रुकुमपूर्व, बाजुरा र जुम्ला रहेका छन्।

कोरोनाबाट तीन दिनदेखि शून्य मृत्यु

शनिबार, आइतबार र सोमबार कोरोनाबाट शून्य मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।