अछाममा एमाले शून्य

दुई निर्वाचन क्षेत्र रहेको अछाममा नेकपा एमाले ‘शून्यप’ भएको छ । दुबै क्षेत्रमा प्रतिनिधिसभा सदस्य जित्न नसकेको एमालेले चारवटै प्रदेशसभा पनि गुमाएपछि शून्य भएको हो ।  क्षेत्र नम्बर १ मा...

सम्बन्धित सामग्री

प्रतिनिधि सभाको शून्य समयमा कसले के भने?

काठमाडौं,१८ भदौ । प्रतिनिधि सभाको बैठक जारी छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजेबाट सुरु भएको हो । सोमबारको बैठकको शून्य समयमा पनि सांसदहरुले जनताका जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा बोल्दै एमाले सांसद भगवती चौधरीले सुनसरीको धरानमा महामारीको रुपमा फेलिरहेको डेङ्गी […]

सिराहामा कांग्रेस शून्य

सिराहा– सिराहाको चारवटै  निर्वाचन क्षेत्रमा प्रतिनिधि तथा प्रदेशसभातर्फ नेपाली कांग्रेस शून्य भएको छ । प्रतिनिधिसभाको चार र प्रदेशसभाको आठवटा निर्वाचन क्षेत्रमा कांग्रेस शून्य बनेको हो । कांग्रेसको किल्ला मानिने सिराहाको चारवटै क्षेत्रमा एमाले र जसपा विजयी भएका छन् । डा.सिके राउत नेतृत्वको जनमत पार्टीको उदय पनि कांग्रेस पराजित हुनुको एउटा कारण मानिएको छ । त्यसबाहेक […]

प्रतिनिधिसभामा कर्णालीमा एमाले शून्य, अबको मुख्यमन्त्री को ?

प्रतिनिधिसभामा १२ सिट रहेको कर्णालीमा नेकपा एमाले शून्य भएको छ । प्रदेससभामा प्रत्यक्षतर्फ जितेको नेकपा (एमाले) प्रतिनिधिसभामा शून्य भएको हो । जाजरकोटमा नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेत, रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) का जर्नादन शर्मा, सुर्खेत क्षेत्र नम्बर १ मा कांग्रेसका पुर्णबहादुर खड्का, क्षेत्र नम्बर २ मा हृदयराम थानी, दैलेख क्षेत्र नम्बर १ मा […]

दाङमा प्रतिनिधिसभा र प्रदेशसभामा एमाले 'शून्य'

दाङ : दाङमा प्रतिनिधिसभा अन्तर्गत तीनवटै निर्वाचन क्षेत्रमा एमाले पराजित भएको छ।२०७४ सालको निर्वाचनमा वामकिल्लाका रूपमा चिनिएको एमाले योपटक भने जितविहीन भएको हो। एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा एमालेले प्रतिनिधिसभा र प्रदेशसभातर्फ सबै सिट गुमाएको हो।प्रतिनिधिसभाततर्फ निर्वाचन क्षेत्र नं. १ मा एमाले उम्मेदवार शान्ता चौधरी पराजित भएकी हुन्। उनी नेकपा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीसँग पराजित भइन् भने एमाले महासचिव शंकरपोखरेल पनि हारबाट जोगिन सकेनन्।उनी नेकपा माओवादी केन्द

संसदको शून्य समयमा नबोल्ने एमाले सांसद मानन्धरको घोषणा

१७ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद रामवीर मानन्धरले प्रतिनिधिसभाको शून्य समयमा नबोल्ने घोषणा गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले विगतमा पटक-पटक शून्य समयमा बोलेको तर, बोलेका विषयहरुमाथि सरकारको तर्फबाट जवाफ र सम्बोधन नआएको उल्लेख गर्दै शून्य समयमा उठेका विषयहरुको व्यवस्थित जवाफ नआउँदासम्म शून्य समयमा नबोल्ने घोषणा गरेका हुन् । […]

महानगरमा एमाले शून्य, यस्तो छ नतिजा !

काठमाडौँ । स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम अन्तिम चरणमा छ। ७ सय ५३ पालिकामध्ये ७ सय ५१ पालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। अब मात्रै २ पालिकाको नतिजा सार्वजनिक हुन बाँकी छ । देशभरका पालिकाको नतिजामा एमाले दोस्रो हुँदा ६ महानगरपालिकामा भने शून्य भएको छ। २०७४ को निर्वाचनमा काँग्रेस-एमालेले समान २-२ महानगर जितेका […]

पूर्वमन्त्री बोहराको गृह पालिका परशुराममा एमाले शून्य

डडेल्धुरा : डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिकामा नेकपा एमाले शून्य भएको छ।३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत परशुराममा एमाले शून्य भएको हाे। सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री एवं एमाले केन्द्रीय सदस्य पठानसिंह बोहराको गृह पालिका परशुराममा एमालेको हार भएको हो।१२ वटा वडा रहेको परशुराममा एमालेले यसपटकको निर्वाचनमा एक वडा समेत जित्न सकेन। यसअघि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा एमालेले परशुराममा २ वडा जितेको थियो।यसपटक ती वडामा माओवादी केन

विचरा गठबन्धन शून्य, एमाले सगाैरव शतप्रतिशत !

सूर्य थापा : पालिका प्रमुख र उपप्रमुखमा महिला उम्मेद्वारी दिने अभ्यासमा प्युठानमा पाँच दलीय गठबन्धन ९ वटै पालिकामा शून्य भएको छ। सबै ठाउँमा काले-काले मिलेर खाउँ भाले भनेजस्तो गरी महिलाकाे अधिकार खाेसेर पुरूषहरूले नै उम्मेद्वारीमा भागबण्डा गरेकाे पाइएकाे छ। जस्ताेकि – * सरूमारानी, माण्डवी, ऐरावती, मल्लरानी, झिमरूक, गाैमुखी र नाै बहिनी गाउँपालिका तथा स्वर्गद्वारी र […]

एमाले अधिवेशनः नेतृत्वमा महिला र दलित शून्य

दलित र महिलाको नेतृत्वप्रति अझै पनि शङ्का गर्ने प्रवृत्ति कायमै रहेकाले नेतृत्वमा शून्य देखिएको जनाइएको छ।...

बागलुङका एमाले वडा अधिवेशनः नेतृत्वमा महिला शून्य

नेकपा एमालेको आसन्न महाधिवेशनका लागि सुरू भएको वडा अधिवेशनमा बागलुङका ७१ वडामा नेतृत्व चयन भएको छ । तीमध्ये नेतृत्व तहमा महिलाको सहभागिता शून्य रहेको छ ।