शून्य संक्रमित जिल्लाको संख्या १८

नेपालमा कोरोनाको शून्य संक्रमित जिल्लाको संख्या बढ्दै गएको छ।

सम्बन्धित सामग्री

विश्वभर कोरोना संक्रमित निको हुनेको संख्या बढ्दै

काठमाडौं – विश्वभर नयाँ कोरोना संक्रमित थपिनेभन्दा निको हुने संख्या बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा १७ लाख ४९ हजार नयाँ संक्रमित थपिएका छन् भने २४ लाख ५८ हजार ६३६ जना निको भएका छन्। कोरोनाको तथ्यांक अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार योसँगै विश्वभर कोरोना पुष्टि हुनेको संख्या ३९ करोड ७८ लाख ७६ हजार नाघेको छ। […]

कोरोना संक्रमित संख्या घट्यो

काठमाडौं, ७ माघ । कोरोना भाइरसको लक्षण देखिएपछि टेष्ट गर्न जाने गरिएकोमा पछिल्लो समय घट्न थालेका छन् । सरकारले टेष्टको मूल्य घटाउने निर्णय गरेपनि परीक्षण गर्नेहरु घट्न थालेका हुन् । संक्रमणको लक्षण देखिएपछि घरमै आइशोलेशनमा बस्नेहरु बढेका छन् । परीक्षण गर्नेहरु घट्न थालेपछि संक्रमित संख्या पनि हिजोभन्दा आज कम पत्ता लागेका छन् । बितेको २४ […]

धनकुटामा कोरोना संक्रमित संख्या २ हजार २५७ पुग्यो

धनकुटामा कोरोना संक्रमित संख्या २ हजार २ सय ५७ पुगेको छ। आज जिल्लामा ३६ जनामा कोरोना संक्रमण पुष्टि भए संगै संक्रमित संख्या २ हजार २ सय ५७ पुगेको हो।...

बेलायतमा कोरोना संक्रमितको संख्या ४८ लाख नाघ्यो, एकैदिन २६ हजार संक्रमित

बेलायतमा कोरोना संक्रमण दर उकालो लाग्ने क्रम निरन्तर जारी छ । पछिल्लो २४ घन्टामा संक्रमितको संख्या २६ हजार नाघेको छ । एक साताअघि बुधबार संक्रमित संख्या १६ हजार १३५ थियो । सोमबार करिब २३ हजार संक्रमित थपिएका थिए भने हिजो मंगलबार बीस हजार ४७९ नयाँ संक्रमित थपिएका थिए ।‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा २६ हजार ६८ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो तथ्याँकअनुसार संक्रमित संख्या  एक हप्तामा झन्डै ७० प्रतिशतले बृद्धि भएको

दाङमा संक्रमित संख्या पाँच सय नाघ्यो

दाङ। जिल्लामा अहिले कोरोनाको सक्रिय संक्रमित संख्या ५१५ पुगेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी गराए। कोरोनाको दोस्रो लहर सुरु भएसँगै दाङमा पाँच हजार ६ सय जनामा संक्रमण देखिएको उनले बताए। उनका अनुसार जिल्लामा कोरोनाको कारण एक सय ९२ जनाको मृत्यु भएको छ भने पाँच हजार ८५ जना संक्रमित निको भएका छन्।

दाङमा संक्रमित संख्या पाँच सय नाघ्यो

दाङ। जिल्लामा अहिले कोरोनाको सक्रिय संक्रमित संख्या ५१५ पुगेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी गराए। कोरोनाको दोस्रो लहर सुरु भएसँगै दाङमा पाँच हजार ६ सय जनामा संक्रमण देखिएको उनले बताए। उनका अनुसार जिल्लामा कोरोनाको कारण एक सय ९२ जनाको मृत्यु भएको छ भने पाँच हजार ८५ जना संक्रमित निको भएका छन्।

गम्भीर संक्रमित संख्या घट्दै

काठमाडौं । कारोना खोप लगाउनेक्रम बढ्दै गर्दा गम्भीर संक्रमित भर्ना दरमा पनि केही कमी आएको पाइएको छ । यद्यपि, केही दिनयता संक्रमित संख्या घटे पनि जोखिम कायम रहेको भन्दै हेलचेक्रयाईं नगर्न जनस्वास्थ्य विज्ञले आग्रह गर्दै आएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर १ हजार ६ सय ८७ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । जसअन्तर्गत १ हजार ३ सय १२ आईसीयू र ३ सय ७५ संक्रमित भेन्टिलेटरमा छन् । यसअघि, मंगलबार १ हजार ४ सय ३४ जना आईसीयू र ३ सय ९७ भेन्टिलेटरमा उपचाररत थिए । बुध

नेपालमा कोरोना संक्रमित संख्या तीन लाख नाघ्यो

काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या आज तीन लाख नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आजसम्म देशभर ३ लाख ११९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। आज मात्र देशभर ३ हजार १२२ जना नयाँ संक्रमित थपिएका छन्। हालसम्म नेपालमा रहेका संक्रमित मध्ये २ लाख ७७ हजार ५७३ जना निको भइसकेका छन्।

बेलायत कोरोना अपडेट: दैनिक संक्रमित संख्या सेप्टेम्बरपछिकै न्यून

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप २९० जना कोरोना संक्रमितको मृत्यु भएको छ । दैनिक संक्रमित संख्या गतवर्ष सेप्टेम्बरपछिकै न्यून हो । यससँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २२ हजार ७०५ पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ ।यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ७ हजार ४३४ जना नयाँ संक्रमित थपिएका छन् । दैनिक संक्रमित संख्या गतवर्ष सेप्टेम्बर २६ पछिकै कम हो । थपिएका नयाँ संक्रमितसँगै बेलायतमा संक्रमितको संख्या ४१ लाख ७० हजार ५१९ पुगेको