यी नौ जिल्लामा कोरोना संक्रमण शून्य

नेपालमा नौ वटा जिल्लामा कोराेना संक्रमित शून्य रहेका छन्। शून्य संक्रमित भएको नौ जिल्लामा धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, बाजुरा, डोल्पा, हुम्ला र जुम्ला छन्।

सम्बन्धित सामग्री

गत मंसिरदेखि शून्य रहेको कालिकोटमा दुई जनामा कोरोना संक्रमण देखियो

‘जिल्लामा २०७८ मंसिरदेखि कोरोना संक्रमित शून्य थियो। अहिले यो क्रम हेर्दा जिल्लामा कोरोना संक्रमण फैलिदै जाने देखिन्छ।’...

विराटनगरमा बढ्दै कोरोना संक्रमण : सुरक्षा सर्तकतामा बेवास्ता

चार दिन अगाडीसम्म शुन्यमा रहेको कोरोना संक्रमण प्रदेश १ को राजधानी विराटनगर र आसपासका जिल्लामा  हवात्तै बढेको छ । आइतवार विराटनगरस्थित जिल्ला कारागार मोरङमा ५४ जना कैदीबन्दिमा कोरोना संक्रमण पुष्टि...

काभ्रेपलाञ्चोकमा कोरोना संक्रमण शून्य

जिल्लामा चार दिनदेखि गरिएका परीक्षणमा कुनै पनि व्यक्तिमा कोरोना संक्रमण नदेखिएकाले काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको जनाइएको छ।

धनकुटामा थप १९ जनामा कोरोना संक्रमण

जिल्लामा १९ जनामा कोरोना संक्रमण देखिएको छ। यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय २६ पुगेको छ।...

धनकुटामा थप २९ जनामा कोरोना संक्रमण

धनकुटामा आज २९ जनामा कोरोना संक्रमण देखिएको छ। यो संगै जिल्लामा सक्रिय संक्रमित संख्या २ सय ७ पुगेको छ।...

काठमाडौं उपत्यकामा ९१० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९१० जनामा संक्रमण पुष्टि भएको छ। यीमध्ये काठमाडौं जिल्लामा ५९३ जना, ललितपुर जिल्लामा १८९ जना र भक्तपुरमा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै हालसम्म उपत्यकामा २ लाख ८८ हजार ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१४ जिल्लामा बढ्यो कोरोना संक्रमण

२७ असार, काठमाडौं । पछिल्लो दुई सातामा काठमाडौंसहित १४ जिल्लामा कोरोना संक्रमण बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बागमती प्रदेशको काठमाडौं र चितवन लगायत १४ जिल्लामा कोरोना संक्रमण बढेको बताए । प्रदेश १ को इलाम, खोटाङ, झापा र धनकुटा, गण्डकी प्रदेशमा कास्की र स्याङ्जा, लुम्बिनी प्रदेशको प्युठान, कर्णाली प्रदेशको डोल्पा […]

यी १० जिल्लामा अझै बढ्दैछ कोरोना संक्रमण

२ जेठ, काठमाडौं । पछिल्लो १४ दिनमा १० जिल्लामा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । उदयपुर, पाँचथर, तेह्रथुम, नुवाकोट, रोल्पा, हुम्ला, रुकुम (पश्चिम), दैलेख, डोटी र बाजुरामा अन्य दिनको तुलनामा संक्रमितहरुको संख्या बढ्दो रहेको मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले बताए । अन्य जिल्लाहरुमा भने संक्रमण दर क्रमशः घट्दो क्रममा रहेको […]

५८ जिल्लामा पूर्ण, ११ जिल्लामा आंशिक निषेधाज्ञा

२७ वैशाख, काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा जारी गरिएका जिल्लाहरुको संख्या ६९ पुगेको छ । कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले ५७ जिल्लामा पूर्ण र १२ जिल्लामा निश्चित स्थान तोकेर आंशिक निषेधाज्ञा जारी गरेको गृह मन्त्रालयको विवरणमा जनाइएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा वैशाख १६ गतेदेखि २९ गतेसम्म […]

कोरोना संक्रमण बढेका उपत्यकासहितका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय

सरकारले काठमाडौं उपत्यकासहित कोरोना संक्रमण बढेका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संक्रमणको दर धेरै बढेकाले जोखिम भएका जिल्लामा १५ दिनको निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यसअघि काठमाडौं उपत्यकालगायतका जिल्ला प्रशासनले ७ दिनको अवधि तोकेर निषेधाज्ञा घोषणा गरेका थिए । अब यो निषेधाज्ञाको अवधि मन्त्रिपरिषद्को निर्णयअनुसार बढ्नेछ । ‘जिल्ला प्रशासन कार्यालयहरूले ७ दिनको भने पनि मन्त्रिपरिषद्ले १५ दिनको निर्णय गरेको छ, अब यही निर्णय जिल्ला प्रशासनले फलो गर्नेछन्,...