डब्ल्यूएचओका महानिर्देशक स्वास्थ्यमन्त्री भेट्न मन्त्रालयमा पुगे

काठमाडौं, ८ बैशाख । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसस स्वास्थ्यमन्त्री विरोध खतिवडालाई भेट्न पुगेका छन् । निर्धारित कार्यक्रम अनुसार उनी स्वास्थ्यमन्त्री खतिवडालाई भेट्न रामशहपथस्थित मन्त्रालयमा पुगेका हुन् । स्वास्थ्यमन्त्री खतिवडा र डब्ल्यूएचओका महानिर्देशक टेड्रोसबीच शिष्टाचार भेटवार्ता सुरू भएको छ । Photo : Mukunda Kalikote/Reportersnepal.com  

सम्बन्धित सामग्री

यादव फकाउन लुम्बिनीका मुख्यमन्त्री महरा काठमाडौंमा

जनता समाजवादी पार्टी (जसपा) बाट लुम्बिनी प्रदेश सरकारमा कृषि तथा भूमि व्यवस्थामन्त्री भएका भण्डारीलाल अहिरले राजीनामा दिएपछि लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई भेट्न काठमाडौं गएका छन् । मुख्यमन्त्रीले ७ बुँदे लिखित सहमति पालना नगरेको भन्दै आइतबार मन्त्री पदबाट राजीनामा दिएका थिए ।

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा कित्ताकाट खुल्ला गर्ने गरी भू-उपयोग नियमावली पारित गर्ने सरकारको निर्णय, महरा बाबुछोरामाथि छानबिन हुने प्रधानमन्त्रीकाे दाबी, गृहले गर्‍यो चार जिल्लाका प्रजिअको सरुवा, कक्षा १२ मा ५० दशमलव ०९ प्रतिशत विद्यार्थी उत्तीर्ण, प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे बालेन,  स्वास्थ्यमन्त्री बस्नेत भारत प्रस्थान, वामपन्थी एकता हुन नदिन ममाथि षडयन्त्र भयो : महरा एमाले अध्यक्ष केपी ओली र असन्तुष्ट […]

पुनलाई भेट्न अस्पताल पुगे राष्ट्रियसभाका अध्यक्ष र स्वास्थ्यमन्त्री

काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले अस्पतालमा उपचाररत माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेटेका छन्। पुनलाई राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र स्वास्थ्य मन्त्री गिरीले शुक्रबार उनलाई ललितपुरको सुमेरु अस्पतालमा पुगेर भेटेका हुन्।  वंशाणुगत जन्डिस (कमलपित्त) का कारणले ग्रसित रहेका नेता पुनको पुस ३० गते स्वास्थ्यमा फेरि समस्या देखिएपछि सुमेरु अस्पतालमा उपचार भइरहेको छ।  कार्यक्रममा सहभागी हुन गृहजिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा स...

स्वास्थ्यमन्त्री गिरी उपचाररत नेता पुनलाई भेट्न सुमेरु अस्पताल पुगे

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेका छन्। ललितपुरस्थित सुमेरु अस्पतालमा उपचाररत नेता पुनलाई मन्त्री गिरीले भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका हुन्।

वर्षमान भेट्न राष्ट्रियसभा अध्यक्ष र स्वास्थ्यमन्त्री अस्पतालमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्वास्थ्यमन्त्री पदम गिरी अस्पताल पुगेका छन् । सुमेरु अस्पतालमा उपचाररत पुनलाई भेट्न शुक्रबार बिहान अध्यक्ष तिमिल्सिना र मन्त्री गिरी सँगै पुगेका थिए । दुवैजनाले उपचारमा संलग्न चिकित्सक र पुनसँग स्वास्थ्य अवस्थाको जानकारी दिएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई […]

गेब्रेयससले आज राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने

काठमाडौँ : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले शुक्रवार राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्दैछन्।नेपालको तीनदिने भ्रमणका क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न लागेका हुन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा बिहीवार दिउँसो काठमाडौँ आइपुगेका हुन्। महानिर्देशक डा. गेब्रेयससले बिहीवार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्वास्थ्यमन्त्री खतिवडासँग भेटवार्ता

छत्तिसगढ : छोरीको शव काँधमा राखेर कयौँ किलोमिटर हिँडे पिता, छानबिनको आदेश

छत्तीसगढको सुरगुजा जिल्लाको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस भिडियोमा एक पिता आफ्नी छोरीको शव काँधमा लिएर हिँडिरहेको देख्न सकिन्छ । समाचार एजेन्सी पीटीआईका अनुसार शव वाहन भेट्न ढिलो भएका कारण ती पता दश किलोमिटर पैदल हिँडेर आफ्नो घर पुग्नुपरेको थियो । यस विषयमा राज्यका स्वास्थ्यमन्त्री टीएस सिंहदेवले छानबिनको आदेश दिएका छन्।सिंहदेवले यस घटनामा दोषीलाई कारबाही गरिने बताए । उनले ट्वीटरमा लेखेका छन्, ‘स्वास्थ्य विभागमा उपस्थित कर्मचारीले उचित संवादमार्फत परिवारलाई अवस्थाबारे ज

खुमलटारबाट फर्केर प्रधानमन्त्री ओली गृहमन्त्री बादलको क्वार्टरमा

काठमाण्डाै - प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न उहाँकै क्वार्टरमा पुग्नुभएको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा छलफल गरेर निस्केका ओली बादललाई भेट्न मन्त्री निवास पुल्चोक पुग्नुभएको हो । भेटवार्तामा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र स्वास्थ्यमन्त्री...

क्वारेन्टाइनमा रहेका विद्यार्थी भेट्न स्वास्थ्यमन्त्री ढकाल खरिपाटीमा

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनबाट ल्याएर  भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनमा बसेका एक सय ७५ जना विद्यार्थीलाई भेटेका छन्। मंगलबार दिउँसो भक्तपुर खरिपाटी क्वारेन्टाइन व्यवस्थापन तथा विद्यार्थीको स्वास्थ्य अवस्थाको बारेको सम्बन्धमा स्वास्थ्यमन्त्री ढकालले प्रमुख जिल्ला अधिकारी सहित अरू सुरक्षाकर्...