पुनलाई भेट्न अस्पताल पुगे राष्ट्रियसभाका अध्यक्ष र स्वास्थ्यमन्त्री

काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले अस्पतालमा उपचाररत माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेटेका छन्। पुनलाई राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र स्वास्थ्य मन्त्री गिरीले शुक्रबार उनलाई ललितपुरको सुमेरु अस्पतालमा पुगेर भेटेका हुन्।  वंशाणुगत जन्डिस (कमलपित्त) का कारणले ग्रसित रहेका नेता पुनको पुस ३० गते स्वास्थ्यमा फेरि समस्या देखिएपछि सुमेरु अस्पतालमा उपचार भइरहेको छ।  कार्यक्रममा सहभागी हुन गृहजिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा स...

सम्बन्धित सामग्री

‘राष्ट्रिय समावेशी आयोगले औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ’

काठमाडौँ, ८ फागुन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय समावेशी आयोगले संविधानको मर्म र भावनाअनुरुप आफ्नो औचित्य पुष्टि हुने गरी काम गर्न आवश्यक रहेको बताएका छन् । आज आयोजित राष्ट्रिय समावेशी आयोग तेस्रो स्थापना दिवस कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले समय–समयमा संवैधानिक आयोगबीच अन्तरक्रिया गर्ने र आयोगले लक्ष्यअनुरुपका काम समयमै गर्नुपर्ने बताए । उनले भने, “आयोगका सदस्यले […]

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाद्वारा राससको तस्बिर प्रदर्शनी अवलोकन

काठमाडौँ, १८ जेठ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय कार्यालय भद्रकालीमा जारी संस्कृति र सम्पदासम्बन्धी तस्बिर प्रदर्शनीको आज (बिहिबार) अवलोकन गरेका छन् । अध्यक्ष तिमिल्सिनाले उक्त तस्बिर रुचिपूर्वक अवलोकन गर्नुका साथै रासस केन्द्रीय कार्यालयको निरीक्षणसमेत गरेका थिए। अध्यक्ष तिमिल्सना रासस परिसर आउँदा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राईसहित विभागीय […]

राष्ट्रिय गौरवका आयोजना भनेर जथाभावी नाम नदिन ध्यानाकर्षण

काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जथाभावी रूपमा राष्ट्रिय गौरवको आयोजना भनेर नामकरण गर्न नहुने बताएका छन्।अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजनाको स्पष्ट परिभाषा तय गरी त्यसभित्र पर्नेलाई मात्रै त्यस्तो नाम दिन उपयुक्त हुनेतर्फ सरकारको गम्भीर ध्यानाकर्षण समेत गराए।मंगलबार संघीय संसद् राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले मन्त्री, प्रधानमन्त्रीलाई लाग्नेबित्तिकै राष्ट्रिय गौरवको आयोजना बनाउने काम गर्न नहुने पन

राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्छ : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्ने बताएका छन् । बुधवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमै नसकिँदा लाभ लिनबाट वञ्चित हुनुपरेको बताएका हुन् ।उनले मेलम्ची आयोजनाको काम अहिलेसम्म नसकिँदा पानीको कारणले कति स्वास्थ्य लाभ गर्ने अवसरबाट वञ्चित हुनुपरेको बताए । अध्यक्ष तिमिल्सिनाले आयोजना ढिलो हुँदा लागत बढ्दै गएको र सरकारले यति ठूला आयोजनाको लागत बढ्दै जाँदा धान्न मुस्किल हुने भन्दै काम

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनालाई सङ्क्रमण

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

ल्होसार पर्वले राष्ट्रिय एकता प्रवद्र्धन गर्छ : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तमु ल्होसार पर्वले सबै नेपालीका बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवद्र्धन गर्ने बताएका छन् ।    तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा २६०६ औँ तमु ल्होसारका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तमु ल्होसार जस्ता चाडपर्वको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व रहेको बताए ।उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक रहेको भन्दै हाम्रो देशमा ठाउँ÷समुदा

संसद् विघटन राष्ट्रिय हितविपरीत : अध्यक्ष तिमिल्सिना

पोखरा- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद विघटन राष्ट्रिय हित विपरितको कदम भएको बताएका छन् ।नेपाल पत्रकार महासंघ कस्की शाखाकोे १५ औं साधारण सभाको उद्घाटन तथा पुरस्कार एवं सम्मान समारोहमा शुक्रबार पोखरामा वोल्दै संसद विघटन नेपाली जनताको हितमा नभएको दाबी गरेका हुन् ।उनले भने, “हाल देशमा जे भएको छ, यो नेपाली जनताले नचाहेको र यो कदम […]