काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्वास्थ्यमन्त्री पदम गिरी अस्पताल पुगेका छन् । सुमेरु अस्पतालमा उपचाररत पुनलाई भेट्न शुक्रबार बिहान अध्यक्ष तिमिल्सिना र मन्त्री गिरी सँगै पुगेका थिए । दुवैजनाले उपचारमा संलग्न चिकित्सक र पुनसँग स्वास्थ्य अवस्थाको जानकारी दिएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई […]