काठमाण्डाै - प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न उहाँकै क्वार्टरमा पुग्नुभएको छ ।
पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा छलफल गरेर निस्केका ओली बादललाई भेट्न मन्त्री निवास पुल्चोक पुग्नुभएको हो ।
भेटवार्तामा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र स्वास्थ्यमन्त्री...