यादव फकाउन लुम्बिनीका मुख्यमन्त्री महरा काठमाडौंमा

जनता समाजवादी पार्टी (जसपा) बाट लुम्बिनी प्रदेश सरकारमा कृषि तथा भूमि व्यवस्थामन्त्री भएका भण्डारीलाल अहिरले राजीनामा दिएपछि लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई भेट्न काठमाडौं गएका छन् । मुख्यमन्त्रीले ७ बुँदे लिखित सहमति पालना नगरेको भन्दै आइतबार मन्त्री पदबाट राजीनामा दिएका थिए ।

सम्बन्धित सामग्री

लुम्बिनीका मुख्यमन्त्री चौधरीको कार्यशैलीप्रति कांग्रेसनै असन्तुष्ट

काठमाडौं, १७ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको कार्य शैलीप्रति कांग्रेसले असन्तुष्टि जनाएको छ । कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले मुख्यमन्त्री चौधरीले पार्टीको नीति, विधि, पद्धती र जनतामाझ गरेका वाचा विपरीत काम गरिरहेको बताए । ‘डिल्ली चौधरीसँग ब्यक्तिगत रुपमा मेरो केही असहमति छैन । नीतिगत रुपमा जुन शैलीमा काम गरिरहनु भएको छ, त्यो […]

सरकारलाई पूर्णता दिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री चौधरी

काठमाडौं,१८ मंसिर । मुख्यमन्त्री नियुक्त भएको ८ महिनापछि लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकारलाई पूर्णता दिने तयारी थालेका छन् । गत वैशाख १४ गते ८ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका चौधरीले ८ महिना हुँदासम्म सरकारलाई पूर्णता दिन नसकेको भन्दै आलोचना खेपिरहेका चौधरीले २ ३ दिनभित्र नै बाँकी मन्त्री नियुक्त गरेर सरकारलाई पूर्णता दिने तयारी भएको मुख्यमन्त्री […]

लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत दिन प्रस्ताव गरेका थिए । सो प्रस्तावमाथि भएको मत विभाजनमा मुख्यमन्त्री केसीले बहुमतले विश्वासको मत पाएका हुन् । प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्री केसीले मागेको विश्वासको प्रस्तावको पक्षमा ४२ मत परेको र जुन […] The post लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

काठमाडौं : लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन्। सोमबार प्रदेशसभामा मुख्यमन्त्री केसीले ४२ सांसदले मत पाएका हुन्। सभामुखसहित ४३ जना उपस्थित भएको बैठकमा १ जना तटस्थ बसेका थिए। एमालेले अजय शाही र विमला वली खत्रीलाई पदमुक्त नगरेको विरोधमा लगातार सदन अवरोध गरिरहेपछि बैठक बहिस्कार गरेको थियो। लुम्बिनी सभामा नेपाली कांग्रेसका १९, माओवादीका १९, जसपाका ३, जनमोर्चाका १ सांसद छन्। एमाले ३८ जना छन्। ८० सदस्य रहेको प्रदेशसभामा बहुमतका लागि ४१ मत आवश्यक पर्थ्यो।लुम्ब

लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

न्युज अफ नेपाल, काठमाडौं । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभामा विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए मुख्यमन्त्री केसीका पक्षमा ४२ मत आएको छ। एक जना तटस्थ रहेका छन्। प्रदेश सभामा ८० जना सांसद छन्। आज मतदानमा ४३ जना सांसद उपस्थित रहेका […]

लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

काठमाडौं- लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । सोमबार मुख्यमन्त्री केसीले प्रदेश सभामा विश्वासको मत दिइयोस भन्ने प्रस्ताव राखेका थिए । सो प्रस्तावको पक्षमा ४२ मत प्राप्त भएको छ । हाल ८० सदस्यीय कायम रहेका प्रदेश सभामा उनले पाएको मत स्पष्ट बहुमत हो । सोमबार बैठकमा ४३ जना उपस्थित थिए । […]

एमालेको बहिस्कारपछि विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री

लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने पक्रिया सुरु भएको छ। सोमबार प्रदेशसभाको नवौँ अधिवेशनको चौँथो बैठकमा विश्वासको मत लिने कार्यसूची अनुसार उनले विश्वासको मत लिँदै छन्।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक...

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा

बुटवल।लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन्।प्रदेशसभामा आफूविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुन केही समय बाँकी रहँदा पोखरेलले राजीनामा दिएका हुन्।प्रदेशसभामा मुख्यमन्त्री पोखरेल अल्पमतमा छन्।विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन्।पोखरेल २०७४ फागुन ३ गते पहिलोपटक र बैशाख १९ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए।

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध पुनः अविश्वास प्रस्ताव दर्ता

रूपन्देही / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । विपक्षी कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका ४० सांसदको हस्ताक्षरसहित प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको हो । यसअघि वैशाख ६ गते पनि मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । उनीहरुले दिएको समावेदनका आधारमा १९ वैशाखमा प्रदशेसभाको विशेष अधिवेशन... The post लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध पुनः अविश्वास प्रस्ताव दर्ता appeared first on Purbeli News.

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव

न्युज अफ नेपाल बुटवल । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता भएको छ । कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै पुनः अविश्वास प्रस्ताव दर्ता गरिएको जनाएको छ।यसअघि वैशाख ६ गते मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको […]