छत्तिसगढ : छोरीको शव काँधमा राखेर कयौँ किलोमिटर हिँडे पिता, छानबिनको आदेश

छत्तीसगढको सुरगुजा जिल्लाको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस भिडियोमा एक पिता आफ्नी छोरीको शव काँधमा लिएर हिँडिरहेको देख्न सकिन्छ । समाचार एजेन्सी पीटीआईका अनुसार शव वाहन भेट्न ढिलो भएका कारण ती पता दश किलोमिटर पैदल हिँडेर आफ्नो घर पुग्नुपरेको थियो । यस विषयमा राज्यका स्वास्थ्यमन्त्री टीएस सिंहदेवले छानबिनको आदेश दिएका छन्।सिंहदेवले यस घटनामा दोषीलाई कारबाही गरिने बताए । उनले ट्वीटरमा लेखेका छन्, ‘स्वास्थ्य विभागमा उपस्थित कर्मचारीले उचित संवादमार्फत परिवारलाई अवस्थाबारे ज

सम्बन्धित सामग्री

अझ बलियो बन्दै बिजेपी

भारतमा हालै भएको निर्वाचनमा तीन राज्यमा भारतीय जनता पार्टी (बिजेपी) ले स्पष्ट जित हात पारेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको भाजपाले छत्तिसगढ र राजस्थानको सत्ता काङ्ग्रेसबाट खोसेको छ भने मध्यप्रदेशमा कीर्तिमानी पाँचौँ पटक जित हात पारेको छ। बलियो तेलंगना राष्ट्रिय समितिले राज गरी रहेको तेलंगनामा भने काङ्ग्रेसले जित हात पारेको छ। राष्ट्रिय समिति बीजेपीको […]

माओवादीको एम्बुसमा परी छत्तिसगढमा ११ सुरक्षाकर्मीको मृत्यु

भारतको छत्तिसगढ स्थित दन्तेवाडाको अरनपुर क्षेत्रमा माओवादी विद्रोहीको एम्बुसमा परेर सवारी चालक र सुरक्षाकर्मीसहित ११ जनाको मृत्यु भएको छ । छत्तिसगढ राज्यमा डिस्ट्रिक्ट रिजर्भ गार्ड (डीआरजी) भनेर माओवादीविरुद्ध लड्नका लागि सुरक्षाकर्मी ...

भारतमा अत्याधिक गर्मी, ‘लू’ को चेतावनी

काठमाडौं : भारतका दिल्ली, राजस्थान, उत्तर प्रदेशलगायत कयौँ राज्य अत्यधिक गर्मीको चपेटामा परेका छन्। केही जिल्लाको तापक्रम ४५ डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। तातो हावाका कारण जनजीवन प्रभावित भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। भारतको मौसम विभागले आगामी चार–पाँच दिनमा तापक्रम थप बढ्ने चेतावनी दिएको छ। मौसम विभागले पश्चिमी राजस्थान, मध्यप्रदेश लगायतमा केही दिन लू चल्ने चेतावनी दिएको छ। बिहार, पश्चिम बंगाल, छत्तिसगढ, गुजरात र महाराष्ट्रमा अझै केही दिन चर्को गर्मीको सा

भारतकै ठूलो टेलिकम कम्पनीको मोबाइल डाउन

फेसबुक, ह्वाइटसएप र इन्टाग्रामपछि भारतको सबैभन्दा ठूलो टेलिकम कम्पनी रिलायन्स जियोको नेटवर्क डाउन भएको छ । यहीकारण, भारतका धेरै राज्यमा जियोका ग्राहक हैरान छन् ।  बिहानै साढें ९ बजेदेखि नेटवर्कमा समस्या आएको हो । मध्यप्रदेश, छत्तिसगढ, महाराष्ट्रसहित धेरै राज्यमा मोबाइलमा समस्या देखिएको छ । त्यहीकारण सोशल मिडिया ट्वीटरमा जियो डाउन शीर्षक ट्रेन्डिङमा छ । भारतीय दूरसञ्चार नियामक प्राधिकरणको आँकडाअनुसार रियालन्स जियोका ४० करोड ४० लाख ग्राहक छन् ।  यसअघि सोमबार फेसबुक, ट्वीटर र इन्स्टा

आज केही स्थानहरुमा वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा थोरै दक्षिणतिर रहेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार जारी मौसम बुलेटिन अनुसार शुक्रबारकेही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको […]

मौसम : देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशभर आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएकाे छ । नेपाालमा हाल  भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको छ।देशभर आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएकाे छ । नेपाालमा हाल  भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको छ।

देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित पानी पर्ने

काठमाडौं । हाल देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ […]

आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

हाल नेपालमा भारतको छत्तिसगढ र मध्य प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिण तर्फ रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदलीसहित प्रदेश २, बागमती र गण्डकी प्रदेशमा केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।बुधबार देशभर सामान्य बदली रही बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बिहीबार देशभर

बिहीबारसम्म वर्षा हुने

हाल नेपालमा भारतको छत्तिसगढ र आसपास अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसतस्थान नजिक रहेको महाशाखाको तथ्यांक छ ।बिहीबारसम्म नै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाका अनुसार बुधबारदेखि बागमती र गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भवाना छ ।वर्षाका कारण पहाडमा पहिरो र […]

भारतको छत्तिसगढमा हरेक दिन ३८६ दशमलव ९२ मेट्रिक टन अक्सिजन उत्पादन

काठमाण्डाै - भारतको छत्तिसगढ राज्यमा हरेक दिन ३८६ दशमलव ९२ मेट्रिक टन अक्सिजन उत्पादन भइरहेको छ । उत्पादन भएको अक्सिजनमध्ये छत्तिसगढमा १६० मेट्रिक टन मात्रै उपभोग भइरहेको र बाँकी अरु राज्यमा पठाउने काम भइरहेको मुख्यमन्त्री भुपेश बखेलले बताउनुभएको छ । कोरोना सङ्क्रमित धेरै भएसँगै भारतका विभिन्न राज्यमा अक्सिजन अभाव भइरहँदा छत्तिसगढ राज्यले भने अरु राज्यमा समेत आपूर्ति गरिरहेको हो । छतिसगढका विभिन्न २९ संयन्त्रमार्फत अक्सिजन उत्पादन भइरहेको छ । भारतमा नयाँ भेरियन्टको कोरोना सङ्क्रमणका कारण हरेक दिन विश्वकै सबैभन्दा धेर...