क्वारेन्टाइनमा रहेका विद्यार्थी भेट्न स्वास्थ्यमन्त्री ढकाल खरिपाटीमा

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनबाट ल्याएर  भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनमा बसेका एक सय ७५ जना विद्यार्थीलाई भेटेका छन्। मंगलबार दिउँसो भक्तपुर खरिपाटी क्वारेन्टाइन व्यवस्थापन तथा विद्यार्थीको स्वास्थ्य अवस्थाको बारेको सम्बन्धमा स्वास्थ्यमन्त्री ढकालले प्रमुख जिल्ला अधिकारी सहित अरू सुरक्षाकर्...

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा कित्ताकाट खुल्ला गर्ने गरी भू-उपयोग नियमावली पारित गर्ने सरकारको निर्णय, महरा बाबुछोरामाथि छानबिन हुने प्रधानमन्त्रीकाे दाबी, गृहले गर्‍यो चार जिल्लाका प्रजिअको सरुवा, कक्षा १२ मा ५० दशमलव ०९ प्रतिशत विद्यार्थी उत्तीर्ण, प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे बालेन,  स्वास्थ्यमन्त्री बस्नेत भारत प्रस्थान, वामपन्थी एकता हुन नदिन ममाथि षडयन्त्र भयो : महरा एमाले अध्यक्ष केपी ओली र असन्तुष्ट […]

पदम गिरी : ‘म्यान अफ दी इलेक्सन’, स्ववियु सदस्य हुँदै स्वास्थ्यमन्त्री

पर्वत : पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिमण्डलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पद सम्हालेका पर्वतका सांसद पदम गिरीलाई जिल्लावासीले उत्साहका साथ बधाई दिइरहेका छन्।२०७४ र २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी बनेका उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारकै बेलामा जिल्लावासीले मन्त्रीका रूपमा आशा गरेका थिए।विद्यार्थी राजनीतिबाट आएका उनी नेकपा (एमाले)का पार्टी अध्यक्ष ओलीसँग नजिकको सम्बन्धमा रहनु तथा यस अगाडि पर्वतबाट जितेर गएका जनप्रतिनिधिहरूले मन्त्री बन्ने अवसर नपाएका

विद्यार्थीहरूलाई ओपिडी सेवा नि:शुल्क गर्न माग

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विद्यार्थीहरूका लागि ओपिडी सेवा नि:शुल्क हुनुपर्ने माग राख्दै स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङलाई स्मरणपत्र बुझाएको छ। युनियनका अध्यक्ष सुदेश पराजुली नेतृत्वको टोलीले उक्त मागसहित बिहीबार स्मरणपत्र बुझाएको हो।उनले विद्यार्थीहरूका लागि ओपिडी सेवा नि:शुल्क साथै  हरेक उपचारमा ५० प्रतिशत सहुलियतको व्यवस्था गर्न माग गरेको जानकारी दिए। देशभरि फैलिएको डेंगु संक्रमण

विद्यार्थीलाई सबैखाले उपचारमा ५० प्रतिशत सहुलियत दिन अनेरास्ववियूको माग

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सरकारी र सामुदायिक विद्यालय तथा क्याम्पसका विद्यार्थीलाई सबैखाले उपचारमा ५० प्रतिशत सहुलियत दिन माग गरेको छ। स्वास्थ्यमन्त्री भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीलाई बुधबार ध्यानाकर्षणपत्र बुझाउँदै अनेरास्ववियूले यस्तो माग गरेको हो। विद्यार्थीहरुलाई ओपीडी सेवा निःशुल्क गर्नुपर्ने अनेरास्ववियूको माग छ। अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बुझाएको ध्यानाकर्षणपत्रमा […]

अबको केही दिनमा सबै नागरिकलाई बुस्टर डोज : स्वास्थ्यमन्त्री

२६ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले अबको केही दिनभित्रमा सबै नागरिकलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिइने बताएका छन् । बुधबार नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री खतिवडाले तेस्रो चरणमा सबै नेपाली नागरिकलाई बुस्टर डोज खोप दिइने बताएका हुन् । अबको केही दिनभित्र नै तेस्रो चरणको रुपमा […]

छिट्टै सबै नागरिकलाई बुस्टर डोज : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्यमन्त्री विरोध खतिवडाले सबै नागरिकका लागि छिट्टै कोरोनाविरुद्धको बुस्टर डोज प्रदान गर्ने बताएका छन् । बुधबार मन्त्रालयमा नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूको ज्ञापनपत्र बुझ्दै मन्त्री खतिवडाले अहिले अग्रपङ्क्तिमा काम गर्नेलाई दिइरहेको बुस्टर डोज केही दिनभित्रै सबै नागरिकका लागि प्रदान गर्ने बताएका हुन् । मन्त्री खतिवडाले विद्यार्थीहरूका लागि पनि खोप प्रदान गर्ने काम सुरु भइरहेको...

अनेरास्ववियुले बुझायो स्वास्थ्यमन्त्री खतिवडालाई ज्ञापनपत्र

आर्थिक अभावमा बाँचेको वर्गको उपचारमा निःशुल्क चेकजाँजको व्यवस्था गर्न माग काठमाडौं, २६ माघ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले स्वास्थ्य तथा जनसंख्यमन्त्री विरोध खतिवडालाई ज्ञापनपत्र बुझाएको छ। संगठनको तर्फबाट अध्यक्ष सुदेश पराजुलीले ज्ञापनपत्र वाचन गरेका थिए । आम विद्यार्थीहरुलाई खोपको व्यवस्था गर्नपनि उक्त संगठनले मन्त्री खतिवडासमक्ष माग गरेको छ । […]

खुल्यो अष्ट्रेलियाको सीमा

काठमाडौँ – अष्ट्रेलियाले विदेशी पर्यटक, भिजाबाहक विद्यार्थी र दक्ष कामदारको लागि आजदेखी अन्तर्राष्ट्रिय सीमा पुनः खुला गरेको छ । प्रधानमन्त्री स्कट मोरिसन र स्वास्थ्यमन्त्री गे्रग हन्टले पुनः अन्तर्राष्ट्रिय सीमा खुला गर्ने बताएका हुन् । अष्ट्रेलियाली मन्त्रिपरिषद् र प्रमुख चिकित्सा सल्लाहकारको सुझाव अनुसार तत्काललाई सीमा खुला गर्ने निर्णय भएको जनाइएको छ । यसअघि त्यहाँको संघीय सरकारले […]

कोरोना संक्रमण देखिए आफैं क्वारेन्टाइनमा बस्नूः स्वास्थ्यमन्त्री ढकाल

कोरोना भाइरस संक्रमण भएका व्यक्ति आफैं क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखेजसरी अब सरकारले कसैलाई पनि नराख्ने स्पष्ट पारेका छन् । उनले भने, “क्वारेन्टाइन भन्ने बित्तिकै चीनबाट विद्यार्थी ल्याएर सरकारकै व्यवस्थापनमा राख्ने गर्ने भन्ने कुरा नगरौँ । अब आफैँं क्वारेन्टाइनमा बस्नुपर्छ ।”