युनाइटेडको शानदार जितमा फर्नान्डेजको ह्याट्रिक

एजेन्सी। ब्रुनो फर्नान्डेजको ह्याट्रिक प्रेरित म्यानचेस्टर युनाइटेड आज लिड्स युनाइटेडविरुद्ध ५–१ को नतिजा निकाल्दै इङ्लिस प्रियिमर लिगमा शानदार सुरुआत गरेको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा फर्नान्डेजले ३०, ५४ र ६०औँ मिनेटमा गोल गरे। मासन ग्रिनउडले ५२ र फ्रेडले ६८औँ मिनेटमा गोल गरे। मिडफिल्डर पाउल पोग्बाले चार गोलमा अवसर सिर्जना गरिदिए। लिड्सका लुक एलिङले ४८औँ मिनेटमा गोल गरे।

सम्बन्धित सामग्री

ब्राजिलको पानामामाथि शानदार जित

लन्डन, (एजेन्सी) । एरी बोर्जेसको ह्याट्रिकमा ब्राजिलले फिफा महिला विश्वकपमा पानामामाथि ४–० गोलअन्तरको शानदार जित निकालेको छ । जितसँगै समूह ‘एफ’ को ब्राजिलले तीन अंक जोड्दा पानामाले हारबाट प्रतियोगिताको सुरुआत गर्नुप¥यो । अस्ट्रेलियाको एडिलेडस्थित हिन्दमार्श रंगशालामा सोमबार सम्पन्न खेलमा ब्राजिललाई जित दिलाउन बोर्जेसले ह्याट्रिक गरिन् । यो प्रतियोगिताको पहिलो ह्याट्रिक समेत हो । यस्तै बिट्रिज […]

भ्यालेन्सियाविरुद्ध बार्सिलोनाको शानदार जित, उवामेयाङको ह्याट्रिक

काठमाडौं । जनवरी ट्रान्सफर विन्डोमा आर्सनलबाट फ्रि एजेन्टमार्फत् बार्सिलोनामा अनुबन्धित भएका पिएर्रे एमरिक उवामेयाङको ह्याट्रिक मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा भ्यालेन्सियालाई ४-१ ले पराजित गरेको छ । भ्यालेन्सियाविरुद्ध बार्सिलोनाको शानदार जितमा फ्रेन्की डे जोङले पनि एक गोल गरे । भ्यालेन्सियाका कार्लोस सोलरले एक गोल फर्काए । आइतबार राति भएको यस खेलपछि २४ खेलबाट ४२ अंक […]

बार्सिलोनाको शानदार जित, पिएर–एमरिकले गरे ह्याट्रिक

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले शानदार जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ४–१ ले पराजित गरेको हो । बार्सिलोनाको जितमा पिएर–एमरिकले ह्याट्रिक गरे । उनले २३, ३८ र ६३ औँ मिनेटमा गोल गरेका हुन् । यस्तै डी जोङले ३२ औँ मिनेटमा गोल गरे । भ्यालेन्सियाका […]

सालहको ह्याट्रिक, म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलको शानदार जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमै भएको खेलमा ३० मिनेट भन्दा बढी अवधि १० खेलाडीमा सीमित भएको म्यानचेस्टर युनाइटेड लिभरपुलसँग ५–० ले पराजित भएको हो । लिभरपुलका लागि पाँचौँ मिनेटमा केइता, १३ औँ मिनेटमा जोटाले गोल गरे भने मोहम्मद सालहले ह्याट्रिक […]

चेल्सीको शानदार जित, गर्‍यो आधा दर्जन गोल

चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सीले नर्विच सिटीलाई ७–० ले पराजित गरेको हो । चेल्सीका लागि मासन माउन्टले ह्याट्रिक गरे । उनले ८, ८५ र इन्जुरी समयको पहिलो अर्थात ९१ औँ मिनेटमा गोल गरेका हुन् । उनले दोस्रो गोल पेनाल्टी […]

रोनाल्डोको ह्याट्रिक, पोर्चुगलको शानदार जित

विश्वकप फुटबलको छनौट अन्तर्गत मंगलबार राति भएको खेलमा पोर्चुगलले शानदार जित दर्ता गरेको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ए मा रहेको पोर्चुगलले क्रिष्टियानो रोनाल्डोको ह्याट्रिक गोलको सहयोगमा लग्जेम्बर्गलाई ५–० ले पराजित गरेको हो । पोर्चुगलका लागि रोनाल्डोले ८, १३ र ८७ औँ मिनेटमा गोल गरेका हुन् । उनले सुरुका दुई गोल पेनाल्टी मार्फत […]

विश्वकप छनोट : डिपाए र हालान्डको ह्याट्रिकमा नेदरल्याण्ड्स र नर्वेको शानदार जित

काठमाडौं । मेम्फिस डिपाए र एर्लिन हालान्डको ह्याट्रिकपछि विश्वकप छनोटमा नेदरल्याण्ड्स र नर्वेले शानदार जित हात पारेका छन् । युरोपेली छनोटअन्तर्गत समूह जीको खेलमा नेदरल्याण्ड्ले टर्कीलाई ६-१ को फराकिलो अन्तरले हरयो । टोलीका लागि लगातार गोल गर्दै आएका डिपाएले ह्याट्रिक गरे । डिपाएले खेलको १६औं, ३८औं र ५४औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए […]

बायर्न म्युनिकको शानदार जित

काठमाडौं, १३ भदौ । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिकले शानदार जित निकालेको छ ।शनिबार राति भएको खेलमा बायर्नले हेर्था बर्लीनमाथि ५–० गोलको जित निकालेको हो । बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गोल गरे ।घरेलु मैदानमा खेलको छैटौं मिनेटमा मुलरले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए ।३५औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नको अग्रता […]

लिग कपमा आर्सनलको शानदार जित

लिग कप फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा आर्सनलले शानदार जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा आर्सनलले वेष्ट ब्रोमलाई ६–० ले पराजित गरेको हो । आर्सनलका लागि पिएर एमरिकले ह्याट्रिक गरे । यस्तै पेपे, साका र लाकाजेटीले एक–एक गोल गरेका हुन् । अरु खेलमा साउथह्याम्पटनले न्यूपोर्टलाई ८–० तथा बर्नलीले न्यूक्यासलाई टाइब्रेकरमा ४–३ […]

जापानको शानदार जित

लन्डन, (एजेन्सी) ।  आगामी वर्ष २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि एसिया महादेशमा जारी छनोट खेलमा जापानले शानदार जित निकालेको छ । मंगलबार राति भएको दोस्रो चरणअन्तर्गत आठौं खेलमा जापानले किर्गिस्तनामाथि ५–१ को फराकिलो गोलअन्तरको जित निकालेको हो । जापानको सुइटा सिटी स्टेडियममा भएको खेलमा जापानलाई शानदार जित दिलाउन एडु ओनाइउले ह्याट्रिक […]