काठमाडौं, १३ भदौ । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिकले शानदार जित निकालेको छ ।शनिबार राति भएको खेलमा बायर्नले हेर्था बर्लीनमाथि ५–० गोलको जित निकालेको हो । बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गोल गरे ।घरेलु मैदानमा खेलको छैटौं मिनेटमा मुलरले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए ।३५औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नको अग्रता […]