चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सीले नर्विच सिटीलाई ७–० ले पराजित गरेको हो । चेल्सीका लागि मासन माउन्टले ह्याट्रिक गरे । उनले ८, ८५ र इन्जुरी समयको पहिलो अर्थात ९१ औँ मिनेटमा गोल गरेका हुन् । उनले दोस्रो गोल पेनाल्टी […]