लन्डन, (एजेन्सी) । एरी बोर्जेसको ह्याट्रिकमा ब्राजिलले फिफा महिला विश्वकपमा पानामामाथि ४–० गोलअन्तरको शानदार जित निकालेको छ । जितसँगै समूह ‘एफ’ को ब्राजिलले तीन अंक जोड्दा पानामाले हारबाट प्रतियोगिताको सुरुआत गर्नुप¥यो । अस्ट्रेलियाको एडिलेडस्थित हिन्दमार्श रंगशालामा सोमबार सम्पन्न खेलमा ब्राजिललाई जित दिलाउन बोर्जेसले ह्याट्रिक गरिन् । यो प्रतियोगिताको पहिलो ह्याट्रिक समेत हो । यस्तै बिट्रिज […]