काठमाडौं । जनवरी ट्रान्सफर विन्डोमा आर्सनलबाट फ्रि एजेन्टमार्फत् बार्सिलोनामा अनुबन्धित भएका पिएर्रे एमरिक उवामेयाङको ह्याट्रिक मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा भ्यालेन्सियालाई ४-१ ले पराजित गरेको छ । भ्यालेन्सियाविरुद्ध बार्सिलोनाको शानदार जितमा फ्रेन्की डे जोङले पनि एक गोल गरे । भ्यालेन्सियाका कार्लोस सोलरले एक गोल फर्काए । आइतबार राति भएको यस खेलपछि २४ खेलबाट ४२ अंक […]