लिग कप फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा आर्सनलले शानदार जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा आर्सनलले वेष्ट ब्रोमलाई ६–० ले पराजित गरेको हो । आर्सनलका लागि पिएर एमरिकले ह्याट्रिक गरे । यस्तै पेपे, साका र लाकाजेटीले एक–एक गोल गरेका हुन् । अरु खेलमा साउथह्याम्पटनले न्यूपोर्टलाई ८–० तथा बर्नलीले न्यूक्यासलाई टाइब्रेकरमा ४–३ […]