लन्डन, (एजेन्सी) । आगामी वर्ष २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि एसिया महादेशमा जारी छनोट खेलमा जापानले शानदार जित निकालेको छ । मंगलबार राति भएको दोस्रो चरणअन्तर्गत आठौं खेलमा जापानले किर्गिस्तनामाथि ५–१ को फराकिलो गोलअन्तरको जित निकालेको हो । जापानको सुइटा सिटी स्टेडियममा भएको खेलमा जापानलाई शानदार जित दिलाउन एडु ओनाइउले ह्याट्रिक […]