वैकल्पिक ऊर्जा र ग्रामीण पूर्वाधारमा युरोपेली बैंकले सघाउने

काठमाडौं : युरोपेली लगानी बैंकले नेपालको वैकल्पिक ऊर्जा तथा ग्रामीण सडक विस्तार योजनामा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ।  नेपालको साताव्यापी भ्रमणमा रहेकी उक्त बैंककी एसिया–प्रशान्त विभाग प्रमुख एन्जिला मार्कारिनोले अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख केवल भण्डारीसँग आज भएक...

सम्बन्धित सामग्री

स्ट्याण्डर्ड चार्टर्ड र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सम्झौता

काठमाडौं– स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग दिगो ऊर्जा चुनौती कोषअन्तर्गत कर्जा नोक्सानी ग्यारेन्टीका लागि सम्झौता गरेको छ । यो सम्झौताले नवीकरणीय ऊर्जा क्षेत्रमा वित्त पोषणलाई मापन गर्ने अपेक्षा गरिएको बैंकले जनाएको छ । यसका साथै कर्जा नोक्सानी ग्यारेन्टीले दिगो पहलका लागि कर्जा प्राप्त गर्न धितो आवश्यकतालाई कम गर्ने […]

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले माग्यो कार्यकारी निर्देशकका लागि दरखास्त

काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले एक सूचना जारी गर्दै कार्यकारी निर्देशकको पदपूर्तिका लागि आह्वान गरेको छ । वैकल्पिक ऊर्जा विकास समिति गठन आदेश, २०५३ को दफा ७ बमोजिम वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी

एनएमबि बैंक र वैकल्पिक ऊर्जा केन्द्रबीच सम्झौता

एनएमबि बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र/केन्द्रीय नवीकरणीय ऊर्जा कोषबीच सम्झौता भएको छ ।सम्झौतासँगै मधेस प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी प्रवद्र्धन गर्न दिगो ऊर्जा चुनौती कोष कार्यक्रमअन्तर्गत कर्जा नोक्सानी सुरक्षण सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यो कोष बेलायत सरकारको अनुदानमा नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको सहयोगमा स्थापना भएको हो ।यो […]

मेरोमाइक्रोफाइनान्स र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सम्झौता

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सौर्य पम्प सिंचाइ परियोजनाहरु निर्माण सम्बन्धमा सम्झौता भएको छ ।सम्झौता पत्रमा मेरोमाइक्रोफाइनान्स लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा दुवैतर्फका अन्य पदाधिकारी एवम् कर्मचारी उपस्थित थिए ।मधेस प्रदेशका ८ जिल्लाका […]

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेड तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच विभिन्न सौर्य मिनी ग्रिड परियोजनाहरूमा निर्माण सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौताअनुसार नेपाल सरकार तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बीच सम्पन्न भएको सहायक ऋण सम्झौता बमोजिम आयोजना कार्यान्वयनको लागि केन्द्रले बैंकलाई रकम उपलब्ध गराउने छ  र उक्त रकम ग्लोबल आइएमई बैंकले १०० केडब्लूपी सौर्य मिनी ग्रिड परियोजना  निर्माण÷जडान तथा विद्युत् वितरण कार्यको लागि ऋणको रूपमा उपलब्ध गराउने छ ।बुधबार उक्त सम

नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सम्झौता

नबिल बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच नवीकरणीय ऊर्जा आयोजनाहरुको प्रवद्र्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेन्टी (एलएलजी) सम्झौता भएको छ ।वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यालय, मध्य बानेश्वरमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको तर्फबाट कार्यकारी निर्देशक मधुसुदन […]

नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सम्झौता

नबिल बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच नवीकरणीय ऊर्जा आयोजनाहरुको प्रवद्र्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेन्टी सम्झौता भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यालय, मिड बानेश्वरमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको तर्फबाट कार्यकारी निर्देशक मधुसुदन अधिकारीले हस्ताक्षर गरे ।सम्झौताका मुख्य विशेषतामा कुनै पनि नवीकरणीय ऊर्जा आयोजनालाई दिएको ऋण

एनएमबि बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच साझेदारी

एनएमबि बैंकले दोस्रो कार्यकालका लागी ह्यान्डलिङ बैंकको विशिष्टकृत सेवा प्रदान गर्नका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । बैंकले जनवरी २०१८ देखि केन्द्रीय नवीकरणीय ऊर्जा कोषका लागि ह्यान्डलिङ बैंकको भूमिकामा कार्य गर्दै आइरहेको छ ।केन्द्रले एनएमबि बैंकलाई सार्वजनिक खरीद ऐन एवम् सार्वजनिक खरिद र नियमावलीले निर्धारित योग्यता […]

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको लिखित परीक्षाको नतिजा प्रकाशित

काठमाडौँ । लोक सेवा आयोगबाट लिइएको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।