काठमाडौं– स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग दिगो ऊर्जा चुनौती कोषअन्तर्गत कर्जा नोक्सानी ग्यारेन्टीका लागि सम्झौता गरेको छ । यो सम्झौताले नवीकरणीय ऊर्जा क्षेत्रमा वित्त पोषणलाई मापन गर्ने अपेक्षा गरिएको बैंकले जनाएको छ । यसका साथै कर्जा नोक्सानी ग्यारेन्टीले दिगो पहलका लागि कर्जा प्राप्त गर्न धितो आवश्यकतालाई कम गर्ने […]