मेरोमाइक्रोफाइनान्स र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सम्झौता

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सौर्य पम्प सिंचाइ परियोजनाहरु निर्माण सम्बन्धमा सम्झौता भएको छ ।सम्झौता पत्रमा मेरोमाइक्रोफाइनान्स लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा दुवैतर्फका अन्य पदाधिकारी एवम् कर्मचारी उपस्थित थिए ।मधेस प्रदेशका ८ जिल्लाका […]