एनएमबि बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच साझेदारी

एनएमबि बैंकले दोस्रो कार्यकालका लागी ह्यान्डलिङ बैंकको विशिष्टकृत सेवा प्रदान गर्नका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । बैंकले जनवरी २०१८ देखि केन्द्रीय नवीकरणीय ऊर्जा कोषका लागि ह्यान्डलिङ बैंकको भूमिकामा कार्य गर्दै आइरहेको छ ।केन्द्रले एनएमबि बैंकलाई सार्वजनिक खरीद ऐन एवम् सार्वजनिक खरिद र नियमावलीले निर्धारित योग्यता […]