वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले माग्यो कार्यकारी निर्देशकका लागि दरखास्त

काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले एक सूचना जारी गर्दै कार्यकारी निर्देशकको पदपूर्तिका लागि आह्वान गरेको छ । वैकल्पिक ऊर्जा विकास समिति गठन आदेश, २०५३ को दफा ७ बमोजिम वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी

सम्बन्धित सामग्री

गौरीशंकरको ना-गाउँमा सौर्य विद्युत विस्तार

दोलखा– जिल्लाको उत्तरी गौरीशंकर गाउँपालिका-९ को विकट ना-गाउँमा सौर्य ऊर्जा विस्तार गरिएको छ। समुद्री सतह देखि चार हजार दुई सय मिटर उचाइमा रहेको अति विकट ना-गाउँमा पहिलो पटक सौर्य ऊर्जा मार्फत विद्युत् विस्तार गरिएको हाे । नेपाल सरकार ऊर्जा तथा जलस्रोत तथा सिँचाइ मन्त्रालय वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र,जिल्ला जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखा […]

प्रदेश सरकारले बजेट नदिँदा पालिकालाई भार

बारेकोट गाउँपालिका–५ मा रहेको १७० किलोवाटको सौर्य मिनिग्रेटमा प्रदेश सरकारले लगानी नगर्दा समस्या भएको छ । तत्कालीन जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले मिनिग्रेटको भवन उद्घाटन गरेका थिए । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त लगानीमा सौर्य मिनिग्रेट निर्माण थालिए पनि निर्माणकार्य पूरा भएको लामो समयसम्म प्रदेश सरकारले सहयोग नगर्दा समस्या […]

एनएमबि बैंक र वैकल्पिक ऊर्जाबीच नवीकरणीय ऊर्जाको प्रवर्द्धन गर्न सम्झौता

एनएमबि बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र–केन्द्रीय नवीकरणीय ऊर्जा कोषबीच एक सम्झौता भएको छ ।  मधेस, लुम्बिनी र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी प्रवर्द्धन गर्न दिगो ऊर्जा चुनौती कोष कार्यक्रम अन्तर्गत कर्जा नोक्सानी सुरक्षण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यो कोष बेलायत सरकारको अनुदानमा नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको सहयोगमा स्थापना भएको हो । यो सम्झौताको मुख्य विशेषता बैंकले उल्लेखित प्रदेशहरुमा नवीकरणीय ऊर्जाका परियोजनामा गरेको कर्जा लगानीको

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेड तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच विभिन्न सौर्य मिनी ग्रिड परियोजनाहरूमा निर्माण सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौताअनुसार नेपाल सरकार तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बीच सम्पन्न भएको सहायक ऋण सम्झौता बमोजिम आयोजना कार्यान्वयनको लागि केन्द्रले बैंकलाई रकम उपलब्ध गराउने छ  र उक्त रकम ग्लोबल आइएमई बैंकले १०० केडब्लूपी सौर्य मिनी ग्रिड परियोजना  निर्माण÷जडान तथा विद्युत् वितरण कार्यको लागि ऋणको रूपमा उपलब्ध गराउने छ ।बुधबार उक्त सम

नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

काठमाडौं (अस) । नवीकरणीय ऊर्जा आयोजनाको प्रवर्द्धनका लागि नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता भएको छ । आयोजनाहरूको प्रवर्द्धनका लागि केन्द्रसँग ऋण नोक्सान ग्यारेन्टी सम्झौता गरिएको नबिल बैंकले जानकारी दिएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र कोषका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कुनै पनि नवीकरणीय ऊर्जा आयोजनालाई दिइएको कर्जाको भुक्तानी नभएमा उक्त कोषले उक्त कर्जाको २० प्रतिशत साँवासम्मको सुरक्षण प्रदान गर्नेछ । शुरूमा जमानतले १० करोड रुपैयाँसम्मको सुरक्षण प्रदान गर्ने सम्झौतामा उल्लेख छ । यो सम्झौताको कार्यान्वयनले दिगो ऊर्जा स्रोतको प्रवर्द्धन गर्ने र नवीकरण ऊर्जामा बलियो लगानी निर्माण गर्ने अपेक्षा गरिएको बैंकले बताएको छ । सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, केन्द्रीय नवीकरणीय ऊर्जा कोष, नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम र बैंकका उच्चपदस्थ कर्मचारी समेतको उपस्थिति थियो ।

स्याङ्जाको फेदीखोलामा १ हजार ३० रुपैयाँमै इन्डक्शन

स्याङ्जा – स्याङ्जाको फेदीखोला गाउँपालिकामा आज आइतवारदेखि विद्युतीय चुलाे (इन्डक्शन) जडानको काम सुरु भएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, गाउँपालिका र उपभोक्ताकाे लागत साझेदारीमा आजदेखि फेदीखोला गाउँपालिकामा इन्डक्शन चुलाे जडानको काम थालिएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।  चुल्हो जडान गर्न इच्छुकहरूले गाउँपालिका र सम्बन्धित वडामा दिएको आवेदनका आधारमा गाउँपालिकाले चुल्हो जडानका लागि घर–घरमा प्राविधिक पठाएको हो । ८० प्रतिशत छुटमा आवेदकले एक हजार ३० रुपैयाँमा चुलाे जडान गर्न लागेका हु...

दस लाख भान्छामा आधुनिक ऊर्जा पुर्‍याइने

काठमाडौँ – नेपाल सरकारअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) ले प्रस्ताव गरेको परियोजनालाई हरित जलवायु कोष (ग्रीन क्लाइमेट फण्ड–जिसिएफ) ले स्वीकृत गरेको छ। भान्छामा आधुनिक तथा स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्दै हरितगृह ग्यास (जिएचजी) को उत्सर्जन कम गर्ने प्रस्तावसहितको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको परियोजनाले जिसिएफबाट लगानी प्राप्त गर्ने भएको हो। जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा […]

कर्णालीका पाँच स्थानीय तहमा सौर्य विद्युत् जडान हुँदै

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र काठमाडौंले कर्णालीका पाँच स्थानीय तहमा सौर्य विद्युत् प्रणाली जडान गर्न

मिनीग्रिड आयोजना निर्माणसम्बन्धी सम्झौता

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनको पहुँचबाट