काठमाडौँ, २६ पुस। नेकपा (एकीकृत समाजवादी) पार्टीले लिपुलेकबाट मानसरोवर जाने सडक विस्तार भइरहेको भन्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। एकीकृत समाजवादीले विज्ञप्ति जारि गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो। समाजवादी पार्टीका विदेश विभाग प्रमुख एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लिपुलेक नेपाली भूमि भएको र […]