माधव नेपालको पार्टीलाई राष्ट्रिय दलको मान्यता दिइएकोमा एमालेको आपत्ति

२७ फागुन, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई राष्ट्रिय दलको मान्यता दिइएकोमा आपत्ति जनाएको छ । निर्वाचन आयोगले शुक्रबार विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग स्थानीय तहको निर्वाचन तयारीबारे छलफल गरेको थियो । छलफलमा सहभागी एमालेका प्रतिनिधिहरूले नेकपा एकीकृत समाजवादीसँगै लोकतान्त्रिक समाजवादी पार्टीलाई राष्ट्रिय दलको मान्यता दिइएकोमा आपत्ति जनाएको हो […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले नैतिकताको आधारमा पनि राजीनामा दिनुपर्छः राजेन्द्र लिङदेन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने बताएका छन्।नैतिकता भन्ने चीज जिवितै छ भने प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने उनको जिकिर थियो। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक रहेकाले कसैले दवाव नदिई राजीनामा दिन उपयुक्त हुने तर्क समेत गरे।अध्यक्ष  लिङदेनले संसदमा बोल्ने मौका नदिएको भन्दै आपत्ति समेत जनाए। संसदमा सभामुखले आफ्नो पार्टीलाई बोल्ने मौका नदिई अघिल्लो बै

शीर्ष नेताहरूलाई 'मूड' चलेन भनेर सदन राेकिन्छ ? : सभापति लामिछाने

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदमा आफ्नो पार्टीलाई बोल्न नदिएको भन्दै आपत्ति जनाउनुभएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले जे बोल्यो त्यही नै आफ्नो पार्टीको भाष्य हो भन्ने ढङ्गले आफ्नो पार्टीलाई संसदमा बोल्न नदिएको दाबी गर्दै उहाँले त्यसप्रति आफ्नो पार्टीको घोर आपत्ति रहेको बताउनुभयो ।  सोमवार प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले संसदमा आफ्नो पार्टी स्वतन्त्र अस्तित्वमा रहेकाले त्यहीअनुसारको व्यवहारको अपेक्षा गरिएको पनि बताउनुभयाे । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ...

राप्रपाको झण्डाबाट गाई हटाउन आयोगको निर्देशन, थापाको आपत्ति

निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको झण्डामा रहेको गाईको तस्बिर हटाउन निर्देशन दिएको प्रति पूर्व अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् । गत माघ २ गते नै आयोगले पत्र पठाएर संशोधित विधान र नियमावली ७ दिनभित्र पेस गर्न पार्टीलाई निर्देशन दिएको थियो । उक्त पत्रको बारेमा वर्तमान नेतृत्वले हालसम्म लुकाएकोमा पनि थापाले असन्तुष्टि व्यक्त गरेका छन् ।नेपालको राष्ट्रिय जनवारको तस्बिर वा चिन्ह दललाई प्रदान नगर्ने भन्दै आयोगले राप्रपाको विधानको धारा ४(क) मा उल्लेखित झण्डाको मध्य भागमा गाई चिन्ह भएको

हमलाको राजनीति नगर्न राजपालाई ओलीको आग्रह

एमाले अध्यक्ष केपी ओलीले निषेध र हमलाको राजनीति नगर्न राष्ट्रिय जनता पार्टीलाई आग्रह गरेका छन् । जनकपुरमा मंगलबार एमालेको कार्यक्रममा भएको आक्रमणप्रति आपत्ति जनाउँदै ओलीले लोकतान्त्रिक मूल्य, मान्यताअनुसारको व्यवहार देखाउन राजपालाई आग्रह गरे ।