निजगढ विमानस्थलबारे सर्वोच्चको फैसलामा माधव नेपालको आपत्ति

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सर्वोच्च अदालतले गरेको फैसलामा आपत्ति जनाएका छन् । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा संसद्मा सम्बोधन गर्दै अध्यक्ष नेपालले विमानस्थल निर्माणको कार्य अघि नबढाउन सर्वोच्च अदालतले दिएको फैसलामा आपत्ति जनाएका हुन् । काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले थेग्न नसकेको तथा […]

सम्बन्धित सामग्री

निजगढबारे सर्वोच्चको फैसला उल्ट्याउने समिति निर्णयको विरोध

काठमाडौँ – सर्वोच्च अदालत बार एशोसियसनले निजगढ विमानस्थलको निर्माण कार्य जारी राख्न संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले दिएको निर्देशनप्रति आपत्ति जनाएको छ। बारले जेठ १२ गते सर्वोच्चको बृहत् पूर्ण इजलासले जारी गरेको आदेश अवज्ञा गर्न १६ गते समितिले दिएको आदेश स्वतन्त्र न्यायपालिकाको मान्यत विपरीत रहेको ठहर गरेको छ। सर्वोच्च बारले भनेको छ, ‘सर्वोच्च अदालतको सो आदेश […]