काठमाडौं, २० पुस : नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले संघीय संसदको बैठक अवरोध गरेकोमा आपत्ति जनाएको छ । एमाले पार्टी विभाजन गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा गएका सांसदलाई कारबाही गर्न माग गर्दै निरन्तर संसद अबरोध गरेपछि माओवादीले त्यसमा आपत्ति जनाएको हो । ‘विधिको शासन, संविधानको कार्यान्वयन एवं नयाँ कानुन […]