रविको आपत्ति : माधव नेपाललाई विदेश जान किन दिएको?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष मााधवकुमार नेपाललाई विदेश भ्रमणमा जान दिइएकामा आपत्ति जनाएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सभापति लामिछानेले ललिता निवास प्रकरणमा अदालतले छानबिन गर्न आदेश दिएको भोलिपल्ट नेपालललाई विदेश जान दिइएकामा आपत्ति जनाएका हुन्। ‘भुटानी शरणार्थी र ललिता निवास प्रकरणकाे अनुसन्धान केही नाम आउने बित्तिकै अड्किएको थियो। अदालतको आदेश नै चाहिँदैन थियो तर, अदालतले

सम्बन्धित सामग्री

सिआइवीले बोलाएपछि राजनीतिक र कानुनी परामर्शमा माधव नेपाल

काठमाडौँ – ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बोलाएपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई राजनीतिक र कानुनी परामर्श गरेका छन्। सोमबार विदेश भ्रमणबाट फर्किएपछि नेपाललाई सिआइवीले सोधपुछका लागि बोलाएपछि उनी परामर्शमा लागेका हुन्। स्रोतका अनुसार उनलाई मंगलबारका लागि उपस्थित हुन सिआइवीले आग्रह गरेको छ। सोमबार पूर्वमुख्यसचिव लीलामणि पौडेलसँग सिआइवीले सोधपुछ गरेको थियो। नेपालको आग्रहमा सोमबार […]

‘चीनको प्राथमिकता’ मा ओली त्यसपछि प्रचण्ड अनि माधव नेपाल

काठमाडौं, ३० असार । कूटनीतिमा बडी ल्यांग्वेजले पनि धेरै सन्देश दिइरहेको छ । कुनैपनि भ्रमणमा नेताहरुबीचको हाउभाउ र हातेमालोको शैलीको पनि आफ्नै सन्देश हुन्छ । यस्तै सन्देश दिएको छ चीनले आफ्ना विदेश विभाग प्रमुखसहितको टोली नेपाल पठाए । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख लिउ जियान्चाओसहितको टोली नेपालको चार दिने भ्रमण पूरा गरी फर्किएको छ […]

माधव नेपाल र झलनाथ खनालसँग चिनियाँ नेता लिउको भेटवार्ता

काठमाडौँ : चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) का विदेश विभाग प्रमुख लिउ च्यान्चाओले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग भेटवार्ता गरेका छन्।भेटमा चिनियाँ कम्युनिष्ट पार्टी र एकीकृत समाजवादी पार्टीबीचको सम्बन्धका बारेमा कुराकानी भएको नेता खनालले जानकारी दिएका छन्। बानेश्वरको एक होटेलमा भएको भेटमा सीसीपीका प्रवक्ता लिउले नेपालको भूमिमा चीनविरुद्ध कुनै पनि गतिविधि हुन नहुनेमा जोड दिएको खनालले बताए। आफूहरूले पनि नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको

माधव नेपाल नेतृत्वको पार्टी चिनियाँ कम्युनिस्ट पार्टीसँग जोडियो

काठमाडौं, २१ कात्तिक । नेकपा एकीकृत समाजवादी चिनियाँ कम्युनिस्ट पार्टीसँग जोडिएको छ । आज दुई दलबीच पहिलोपटक अन्र्तक्रिया भएसँग सम्बन्धको सुरुवात भएको हो । नेकपा एमालेबाट माधवकुमार नेपाल नेतृत्वको नेकपा एस बनेपछि पहिलोपटक चिनियाँ कम्युनिस्ट पार्टीसँग अन्र्तक्रिया भएको हो । १९ कात्तिकमा भएको अनर्तक्रियामा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग […]

माधव नेपाल ‘होम सिक’ भएर एमालेमै फर्किन्छन्ः योगेश भट्टराई

१ असोज, पोखरा । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल एमालेमै फर्किने बताएका छन् । विदेश गएका मानिसहरु काम गर्न नसकेर घर फर्किएजस्तै माधव नेपाल पनि एमालेमै फर्किने भट्टराईको भनाइ छ । ‘समाजवादी पार्टीका नेता/कार्यकर्ताको मनमा एमाले छ । उहाँहरु एमालेभन्दा बाहिर बस्न सक्नुहुन्न,’ भट्टराईले भने, ‘उहाँहरु एमाले सिक […]

उहाँ (माधव नेपाल) हरु जाल थापिरहनुभएको छः डा. राजन भट्टराई

काठमाडौं, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामला सल्लाहकार डा. राजन भट्टराई पार्टी एकताका लागि माधवकुमार नेपाल पक्षले भनेबमोजिम गरेको बताएका छन् । तैपनि, एकताका लागि गम्भीर नभएको भन्दै आलोचना गरेका छन् । डा. भट्टराईसँग यीनै सेरोफेरोमा ऋषि धमलाले रेडियो नेपाली नेटवर्कका लागि गरेको कुराकानीको मुख्य अंशः केन्द्रीय कमिटीको बैठकमा माधवकुमार नेपाल समुह […]

माधव नेपालनिकट बिष्णु रिजाल बालुवाटार बैठकमा

काठमाडौं : नेकपा एमालेका नेता बिष्णु रिजाल प्रधानमन्त्री केपी शर्मा ओली समूहमा खुलेका छन्। पार्टीभित्रको विवादका क्रममा माधव नेपाल समूहमा रहेका नेता रिजाल ओली समूहमा खुलेका हुन्। नेता नेपाल प्रधानमन्त्री भएको बेला रिजाल प्रेस सल्लाहकार थिए। नेकपा एकता हुनुअघि एमाले रहँदा नेता रिजाल प्रचार विभाग सचिव थिए। तर, नेकपा बनेपछि उनी विदेश विभाग उपप्रमुख थिए। नेकपाको विदेश विभाग प्रमुखमा नेता नेपाल स्वयम् थिए। रिजाल ओलीले बोलाएको बालुवाटार बैठकमा सहभागी भएका छन्। जुन बै