'अब त विदा हुदैछौं, जितेर आए मात्रै काम गर्ने मौका पाउछौं होला, आफ्नो वार्डमा राम्रो काम गर्न सफल भएका छौं, मायाको चिनो मोबाइल भइदिए समन्वय सहकार्य गर्न सहज हुन्थ्यो ।’
सिरहाको मिर्चैया नगरपालिकाको नगरसभा विवादमा परेको छ। अलगअलग होटलमा दुई नगरसभाको आयोजना गरिएको छ।
नगरपालिकाका मेयर श्रवण यादवको नेतृत्वमा होटल होलिडेमा ११औं नगरसभा भैरहेको छ। यता वडा नम्बर १२ का वडा...
हेटौंडा : एमालेबाट निर्वाचित बहुमत सदस्यले बहिष्कार गरेपछि शुक्रबार स्थगित भएको हेटौंडा उपमहानगरपालिकाको नगरसभा सञ्चालन गर्ने सहमति भएको छ।आइतबार भएको छलफलमा उपमहानगरको ११ औं नगरसभा तथा अधिवेशन सञ्चालन गर्ने सहमति भएको हो। बैठक कार्यविधि संशोधनको माग गर्दै एमालेले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगर्दा मेयर मिना लामाले शुक्रबारको नगरसभा स्थगित गर्दै आज दिउँसो १ बजेको लागि तय गरेकी थिइन्।एमालेसँगको छलफलमा कार्यपालिकाका सदस्यहरूको उपस्थितिमा भएको प्रतिबद्धतापश्चात् नेकपा एमाले सम
पर्वत । पर्वतका सात स्थानीय तहमध्ये छ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष ०७९/८० का लागि यही असार १० गते नै नीति तथा कार्यक्रम र बजेट पारित गरेका छन् । तर फलेवास नगरपालिकामा भने नगरसभा हुन सकेको छैन । फलेवासमा नीति तथा कार्यक्रम र बजेटका विषयमा विवादका कारण नगरसभा सम्पन्न हुन नसकेको हो । नगरसभाको […]
बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभा स्थगित भएको छ । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको असहयोगका कारण नगरसभा स्थगित भएको हो ।एमालेबाट निर्वाचित नगरसभा सदस्यहरुले हाजिर नगरेपछि गणपूरक संख्या नपुगेको भन्दै स्थगित गर्नुपरेको एक कार्यपालिका सदस्यले बताए । शुक्रबार बिहिन ११ बजेका लागि बोलाएको नगरसभामा उपप्रमुख भोला प्रसाद अधिकारीसमेत २ घण्टा ढिलो आइपुगेका बताइएको छ । उनले नगरसभा सम्पन्न गर्न सहजीकरण नगरेको एमालेका एक सदस्यले जनाए । एमालेको अवरोधका कारण गणपूरक संख्या नपुगेपछि नगरसभा
बारा : जीतपुरसिमरा उपमहानगरपालिकाको छैटौँ नगरसभा स्थगित भएको छ। बहुमत सदस्यले उपस्थितिमा हस्ताक्षर समेत नगरेपछि नगरप्रमुख राजन पौडेलले नगरसभा स्थगित भएको जानकारी गराएका थिए।शुक्रबार बिहान साढे ११ बजेका लागि तय भएको नगरसभा सञ्चालनका लागि वडा नं. ५ बकुलिया उच्च माध्यमिक विद्यालयमा आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको थियो। एमाले पक्षधर सदस्यहरू ढिलो गरी आएपछि नगरसभा शुरु गर्नै लाग्दा विवाद शुरु भयो। आवश्यक गृहकार्य नगरी हतारमा कागजी रूपमा नगरसभा गर्न नमिल्ने भन्दै विरोध कार्यपालिका सदस्यहरूले जनाएका
नेकपा एमालेले नगरसभा बहिष्कार गरेपछि हेटौंडाको नगरसभा बैठक स्थगित भएको छ । एमालेको बहिष्कारपछि नगरसभामा गणपुरक संख्या नपुगेकाले हेटौंडा उपमहानगरपालिकाको नगरसभा १२ गते सम्मका लागि स्थगित गरिएको हो ।हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले आगामी १२ गते १ बजेका लागि नगरसभा आह्वान गरेकी हुन् । हेटौंडा उपमहानगरपालिकाको नगरसभा कुल ९५ सदस्यमध्ये ४० जनाले उपस्थिति पुस्तिकामा हस्ताक्षर गरेका थिए । नगरसभामा गठबन्धनका सदस्यहरु उपस्थित भएका थिए भने एमालेका सदस्यहरु सभाहल बाहिर बसेर बहिष्कार गरेका थिए
हेटौँडा । एमाले नआएपछि हेटौँडा उपमहानगरपालिकाको नगरसभा स्थगित भएको छ । आवश्यक गणपूरक संख्याको अभावमा आज (शुक्रबार)का लागि आह्वान गरिएको बैठक स्थगित भएको नगर प्रमुख मिनाकुमारी लामाले घोषणा गरेकी हुन् । शुक्रबार बिहान १० बजेका लागि बोलाइएको नगरसभामा नेकपा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरु सहभागी भएनन् । ९५ जना सदस्य रहेको नगरसभामा शुक्रबार ४० जनाले मात्रै […]
बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभा अझै सुरु हुन सकेको छैन । नेकपा एमालेका नगर सभा सदस्यहरु अनुपस्थित भएपछि नगरसभा सुरु हुन नसकेको हो । बिहान ११ बजे सुरु गर्ने भनिएको नगरसभा अझै सुरु हुन नसकेको सभामा सहभागी एक सदस्यले बताए । १२५ जना नगर सभा सदस्यहरुमध्ये एमालेको बहुमत रहेको छ ।
वीरगञ्ज महानगरपालिकाको नगरसभा सुरु भएको छ । शुक्रबार वीरगञ्जमा महानगरपालिकाको नगरसभा सुरु भएको हो ।नगरसभामा वीरगन्ज महानगरपालिका वडा नम्बर २४ का वडासदस्य कृष्ण यादवको निधनप्रति शोक प्रस्ताव पारित गरिएको छ । यादवको दुर्घटनामा परि निधन भएको थियो ।सभामा अहिले नगरसभा सदस्यहरुले बोल्ने क्रम जारी छ ।
भक्तपुर नगरपालिकाको दशौं नगरसभा आजबाट सुरु भएको छ। नगरपालिकाका प्रमुख एवम् आठौं नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाको दशौं नगरसभा आजबाट सुरु भएको हो।...