फलेवासको नगरसभा हुन सकेन

पर्वत । पर्वतका सात स्थानीय तहमध्ये छ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष ०७९/८० का लागि यही असार १० गते नै नीति तथा कार्यक्रम र बजेट पारित गरेका छन् । तर फलेवास नगरपालिकामा भने नगरसभा हुन सकेको छैन । फलेवासमा नीति तथा कार्यक्रम र बजेटका विषयमा विवादका कारण नगरसभा सम्पन्न हुन नसकेको हो । नगरसभाको […]

सम्बन्धित सामग्री

राजनीतिक स्वार्थका कारण राप्तीको नगरसभा अन्योल

राप्ती नगरपालिकाले भने आफ्नो तेह्रौँ नगर सभा गर्न सकेन। वडागत बजेट सिलिङमा वडाध्यक्षहरुले अस्वीकार गरेपछि नगर सभा स्थगित भएको हो।...

एमालेको अवरोधले फलेवासको नगरसभा बस्न सकेन

पर्वतको फलेवास नगरपालिकाले नगरसभा अझैसम्म बस्न सकेको छैन । स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि नगरको नीति तथा कार्यक्रम र बजेट ल्याउने समय ४ दिन घर्किसकेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण नगरसभा बस्न नसकेको नगरप्रमुख गंगाधर तिवारीले रातोपाटीलाई बताए ।फलेवास नगरसभामा एमालेको बहुमत छ । नेकपा एमालेका ३५ नगरसभा सदस्य छन् भने, गठबन्धनका २२ जना नगर सभा सदस्य रहेका छन् । पर्वतका सात स्थानीय तहमध्ये ६ वटा स्थानीय तहले असार १० गते नै नीति तथा कार्यक्

विवादका कारण फलेवासमा नगरसभा सम्पन्न हुन सकेन

पर्वत।  पर्वतका सात स्थानीय तह मध्ये ६ वटा स्थानीय तहले असार १० गते नै नीति तथा कार्यक्रम र बजेट पारित गरे पनि फलेबास नगरपालिकामा भने नगरसभा सम्पन्न हुन सकेको छैन । फलेबास नगरपालिकामा नीति तथा कार्यक्रम र बजेटका विषयमा विवादका कारण नगरसभा सम्पन्न हुन नसकेको हो । नगरसभाको तयारीका लागि बसेको कार्यपालिकाको बैठकमा नीति तथा […]

कर छुट गर्न एमाले सहमत नभएपछि फलेवासको नगरसभा हुन सकेन

१२ असार, पर्वत । पर्वतका सात स्थानीय तहमध्ये छवटा स्थानीय तहले आगामी आर्थिक वर्ष ०७९/८० का लागि यही असार १० गते नै नीति तथा कार्यक्रम र बजेट पारित गरेका छन् । तर फलेवास नगरपालिकामा भने नगरसभा हुनसकेको छैन । फलेवासमा नीति तथा कार्यक्रम र बजेटका विषयमा विवादका कारण नगरसभा सम्पन्न हुन नसकेको हो । नगरसभाको […]

एमालेले बहिष्कार गरेपछि पोखराको बजेट प्रस्तुत हुन सकेन

पोखरा महानगरपालिकाको नगरसभा नेकपा (एमाले)ले बहिष्कार गरेपछि सभामा बजेट प्रस्तुत गर्ने कार्य रोकिएको छ । पोखरा सभागृहमा साँझ ४ः०० बजे उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहे पनि सभामा बजेट प्रस्तुत नहुँदै रातो किताब छापिएको भन्दै विरोध गरेपछि बजेट प्रभावित भएको हो । एमालेबाट निर्वाचित नगरसभा सदस्यहरूले आफूहरूको अधिकार कुण्ठित गर्ने गरी बजेट …

पोखराको नगरसभा एमालेद्वारा बहिष्कार, बजेट प्रस्तुत हुन सकेन

कास्की । पोखरा महानगरपालिकाको नगरसभा नेकपा (एमाले)ले बहिष्कार गरेपछि सभामा बजेट प्रस्तुत गर्ने कार्य रोकिएको छ । पोखरा सभागृहमा साँझ ४ः०० बजे उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहे पनि सभामा बजेट प्रस्तुत नहुँदै रातो किताब छापिएको भन्दै विरोध गरेपछि बजेट प्रभावित भएको हो । एमालेबाट निर्वाचित नगरसभा सदस्यहरूले आफूहरूको अधिकार कुण्ठित गर्ने […]

एमालेबाट निर्वाचित जनप्रतिनिधि नआएपछि जीतपुरसिमराको नगरसभा सुरु हुन सकेन

१० असार, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा सुरु हुन ढिलाइ भएको छ । बिहान ११ बजे सुरु हुने भनिएको नगरसभा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि नआएको कारण ४ घन्टा वित्दा पनि सुरु हुन सकेको छैन । १२५ सदस्यीय नगरसभामा नेकपा एमालेको बहुमत छ । नगर प्रमुख राजन पौडेलले सदस्यहरु आउने क्रम जारी रहेको बताए । […]

सहमति जुट्न नसक्दा टीकापुर नगरपालिकाको नगरसभा स्थगित

२५ असार, कैलाली । टीकापुर नगरपालिकाको नगर सभा बैठक पुनः सूचना टाँस गरी स्थगन भएको छ । आज अपराह्नका लागि तय भएको सो बैठक यही असार ३० गतेका लागि तोकिएको छ । असार १० मा बसेको पहिलो दिनको नगरसभा पछि असार १७ र १९ गते पनि बैठक बस्न सकेन । वडा विभाजनको विषयमा सहमति जुट्न […]

बहुमत सदस्यद्वारा ललितपुरको नगरसभा बहिष्कार

सुनील महर्जन, ललितपुर । ललितपुर महानगरपालिकाको नगर सभाको शनिबार बोलाइएको दोस्रो बैठक पनि बहुमत नगर सभा सदस्यले बहिष्कार गरेको कारण बस्न सकेन ।बैठकको गणपूरक संख्या नपुगेको भन्दै मेयर चिरिबाबु महर्जनले बैठक स्थगितभएको घोषणा गर्नुभएको हो ।यसअघि,बिहीबारको नगरसभा पनि बहुमत नगरसभा सदस्यले बहिष्कार गरेका कारण नीति तथा कार्यक्रमबारे छलफल हुन सकेको थिएन । कुलएक सय ३१ जनानगरसभा […]

राजनीतिक किचलोले स्थानीय तहमा बजेट ल्याउन अवरोध

१० असार, काठमाडौं । वामपन्थी धारका जनप्रतिनिधिले नगरसभा बहिस्कार गरेपछि बिहीबार ललितपुर महानगरपालिकाले बजेट नै ल्याउन सकेन । रौतहटको मौलापुरमा पनि माओवादी पक्ष्का जनप्रतिनिधिले असन्तुष्टि जनाउँदै नगरसभा बिथोले । ललितपुर र मौलापुर उदाहरण मात्र हो, मेयर तथा अध्यक्ष अल्पमतमा परेका धेरै स्थानीय तहलाई यो वर्ष बजेट ल्याउन सकस परेको छ । स्थानीय सरकार सञ्चालन ऐन-२०७४ […]