मिर्चैयाको नगरसभा विवादमा : बहुमत सदस्यद्वारा ‘समानान्तर नगरसभा’

सिरहाको मिर्चैया नगरपालिकाको नगरसभा विवादमा परेको छ। अलगअलग होटलमा दुई नगरसभाको आयोजना गरिएको छ। नगरपालिकाका मेयर श्रवण यादवको नेतृत्वमा होटल होलिडेमा ११औं नगरसभा भैरहेको छ। यता वडा नम्बर १२ का वडा...

सम्बन्धित सामग्री

फलेवास नगरको नीति तथा कार्यक्रम र बजेट विवादमा

पर्वत : संवैधानिक प्रावधानअनुसार स्थानीय तहहरूले नीति तथा कार्यक्रम ल्याएपछि गरेपछि असार १० मा बजेट वक्तव्य गाउँ वा नगर सभामा पेस गर्नुपर्छ। तर जिल्लाको फलेवास नगरपालिकामा सत्तामा रहेको गठबन्धन र प्रतिपक्षमा रहेको एमालेबीचको विवादका कारण नगरसभा नै बस्न सकेन।नीति तथा कार्यक्रम र बजेटको विषयमा दुई पक्षले एक अर्कालाई दोष लगाउँदै अडानबाट पछि नहटेका कारण बैठक नै बस्न सकेको छैन।जसका कारण नीति तथा कार्यक्रम र बजेट नै सार्वजनिक हुन पाएको छैन। नगर कार्यपालिकामा नेकपा एमालेका सदस्यहरूको बहुमत रहेको छ भने