विचार गर्नुहोस् त तपाईं कति घण्टा निदाउनु हुन्छ !

गएको सोमबार एक न्युरोलोजी जर्नलमा एउटा अध्ययनको रिपोर्ट प्रकाशित भयो । सोच्ने, कारण पत्ता लगाउने, समस्या समाधान गर्ने, निर्णय गर्ने, सम्झने र ध्यान दिने सबै क्षमता मान्छेको निद्रामा निर्भर रहने कुरा उक्त रिपोर्टमा उल्लेख गरिएको छ । सुत्ने र निदाउने अनुचित तरिकाका कारण अल्जाइमरको समस्या निम्तन सक्छ । एकदमै कम उमेरमा अल्जाइमरको समस्या हुनुको एक […]

सम्बन्धित सामग्री

‘देउवाले कुरा एउटा र काम अर्कै गर्नुभयो’

नेपाली कांग्रेस संस्थापनइतरका नेता डा.शेखर कोइरालाले यस पटकको केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्न आवश्यक नै ठानेनन् । सभापति शेरबहादुर देउवालाई उही कुरा कति पटक दोहोर्‍याउने भनी केन्द्रीय समितिमा विचार राखेनन् । सभापतिसँग नजिकिएको भन्दै आलोचना खेपेका डा.शेखरको पछिल्लो समय देउवासँग दूरी बढेको उनका अभिव्यक्तिले देखाउँछ । सम्मानजनक हिस्सेदारीको मुद्दालाई उनले जोडसँग उठाउन पनि थालेका […]

विचार पुर्‍याउने समय

मुलुकको राजनीतिक कित्ताबाट सूक्ष्म दृष्टिले हेर्दा नेपाली राजनीतिका लौहपुरुष लोकनायक स्व. गणेशमान श्रेष्ठले सार्वजनिक रूपमा अभिव्यक्त गरेको यो वाक्यांश ‘नेपाली जनता भेडा हुन्’ सततः सत्य देखिएको आज सम्पूर्ण देशभक्तले हृदयंगम गरेका छन् । लज्जाहीन राजनीतिक नर्तकहरूको वेशभूषा कहाँ कति बेला थाहै नपाई झरिसक्यो, रंगमञ्चीहरूलाई अझै थाहै भएन, दर्शकहरूले प्रस्टै देखिसके । उनेर, बुनेर, सपनाहरूको लेप […]

कति गौण नेपाली भाषा

घरमा सबै बसिरहेको ठाउँमा विचारी बाले मलाई गोडामा टाउको राखेर ढोग्ने गर्नुहुन्थ्यो। ओहो! कत्रो आदर्श। त्यत्रो गाउँको गन्यमान्य मान्छेले मजस्तो बच्चालाई गोडैमा टाउको राखेर ढोग्नुभयो भने मैले पनि ढोग्नुपर्छ भन्ने विचार मेरो मस्तिष्कमा स्वतःस्फूर्त आयो। यो सब...

फेसबुकमा कति खाने गाली, ठोकौँ ताली

फेसबुकमा आफ्नो फेस देखाउने र अर्काको केस कोट्याउने कला त सबैसित छ, तर यो कलामा अरूभन्दा आफैँ बेस देखिने र ठान्नेहरूको बिगबिगी छ । लेख्न हुने/नहुने सबैथोक लेख्न सक्ने भएकाले तपाईँ, म र हामीजस्ता सबै विद्वान् र बुद्धिजीवी ! अरूको विचार, बोली र व्यवहारको निगरानी गर्ने भएकाले हामी आफैँ प्रहरी ! आफ्नो आङमा भैँसी उफ्रेको नदेखेर अर्काको टाउकोमा जुम्रो दौडिएको देख्ने नामुद अनुसन्धानकर्ता ! अर्काको विचार र टिप्पणी हेर्नेबित्तिकै फैसला गर्नसक्ने खुबी भएका न्यायाधीश ! हामीसँग यति धेरै खुबी छ, तर खुबीअनुसार एकै पटक यति धेरै काम...

राष्ट्र, राष्ट्रियता र राष्ट्रवाद

आफ्नो राष्ट्रको उन्नति र हितलाई सर्वोपरि मान्ने। कति उच्च विचार। सबैमा यस किसिमको सोच भई दिए राष्ट्र कहिल्यै सानो हुँदैन। अवनतिको दलदलमा फस्नै पर्दैन। राष्ट्र र राष्ट्रियताको सम्मान र उच्चकदर भइदियो भने राष्ट्रवादको शीर गर्वले ठाडो हुन्छ।...

स्वस्थ भनिएका खानेकुरा कति अस्वस्थ !

हामीले बजारबाट ‘स्वस्थकर’ भनी छनोट गरेर उपभोग गर्दै आएका खानेकुरा के साँच्चिकै स्वस्थकर छन् त? यसबारेमा हामीले कहिल्यै विचार गरेका छौं त? हामी कतिपयले प्याकेटमा पाइने ‘बे्रकफास्ट सिरियल’, बट्टामा पाइने फलफूलको रस, दुधमा मिसाइने ‘क्याल्सियमयुक्त’ भनिने ‘पो...

गगनको आक्रोशयुक्त प्रश्न, ‘देश बदल्छौँ भन्दा बाबु कति वर्षको भनेर सोध्ने’

विराटनगरः नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले देश बदलौँ भनेर अघि बढ्न खोज्दा बाबु कति वर्षको भनेर सोध्ने संस्कारको अन्त्य हुनु आवश्यक भएको विचार व्यक्त गरेका छन्। पार्टीका नेता गुरुराज घिमिरेको पुस्तक ‘बाटो बिराएको राजनीति’को विराटनगरमा मंगलबार भएको लोकार्पण समारोहमा महामन्त्री थापाले उमेरसम्बन्धी गलत संस्कार र धारणाको अन्त्य गर्नुपर्ने बताएका हुन्। थापाले…

समाजवादी केन्द्र बनाउन कति सम्भव छ ?

कम्युनिस्ट विचार बोक्नेहरूलाई एक ठाउँमा केन्द्रीत गर्ने उद्देश्यले पुनः समाजवादी केन्द्र बनाउने बहस सुरु भएको नेताहरुले बताएका छन् । संविधानको प्रस्तावनामै समाजवाद उन्मुख व्यवस्था हुने परिकल्पनासँगै कम्युनिस्ट पार्टीहरू समाजवादी केन्द्र बनाउनेतिर लागेका हुन् ।समाजवादी केन्द्र बनाउने बहसमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा छलफल र बहसमा जुटेका हुन् । नेकपा एमालेबाहेक कम्युनिस्ट शक्तिलाई एक ठाउँमा राख्नेगरी शिर्ष नेताहरु छलफलमा जुटेको माओवादी केन्द्रका

विचारमा हिँड्ने कि भीडमा रुमल्लिने ?

सामान्यतया राजनीतिमा कार्यकर्ता निर्देशित गर्ने भनेको विचारले हो, भीडले होइन । विडम्वना आजको राजनीति विचारमा होइन, भीडबाट निर्देशित छ । नहोस् पनि किन ? नेता स्वयम्लाई पनि विचार चाहिएको छैन ।कांग्रेसका कति कार्यकर्ताले वीपी कोइरालाका विचार पढेका होलान् ? कम्युनिष्ट कार्यकर्ताले कार्लमास्क, माओ, लेनिन, स्टालिन, कम्युनिष्ट घोषणापत्र नपढेको कति भयो होला ? उत्तर सहज छ, किन पढ्नु पर्यो ? नेतृत्व गर्ने नेताले कहिल्यै यो वा त्यो पुस्तक पढ्नु भनेकै छैन, भनिहाले पनि किन मान्ने ? यो सबै पढेर हात्ती ठूलो भए

किन हुन्छ दम्पतीबीच बारम्बार झगडा ?

घरव्यवहार, पारिवारिक कुरा, निजी विचार वा इच्छा, आकंक्षा, अपेक्षा लगायत स–सना कुरामा दम्पतीबीच मत बाझिन्छ । उनीहरु त्यही निहुँमा भनाभन गर्छन् । एउटा ठुस्किन्छन् । घुर्की लगाउँछन् । तर, त्यस्तो कति समयसम्म टिक्ने ? कुनै न कुनै बखत बोल्नैपर्ने हुन्छ । मुख खोल्नैपर्ने हुन्छ । त्यसैले फेरी अर्को बहाना बनाएर उनीहरु बोल्न खोज्छन् । बाहाना […]