विराटनगरः नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले देश बदलौँ भनेर अघि बढ्न खोज्दा बाबु कति वर्षको भनेर सोध्ने संस्कारको अन्त्य हुनु आवश्यक भएको विचार व्यक्त गरेका छन्।
पार्टीका नेता गुरुराज घिमिरेको पुस्तक ‘बाटो बिराएको राजनीति’को विराटनगरमा मंगलबार भएको लोकार्पण समारोहमा महामन्त्री थापाले उमेरसम्बन्धी गलत संस्कार र धारणाको अन्त्य गर्नुपर्ने बताएका हुन्।
थापाले…