राष्ट्र, राष्ट्रियता र राष्ट्रवाद

आफ्नो राष्ट्रको उन्नति र हितलाई सर्वोपरि मान्ने। कति उच्च विचार। सबैमा यस किसिमको सोच भई दिए राष्ट्र कहिल्यै सानो हुँदैन। अवनतिको दलदलमा फस्नै पर्दैन। राष्ट्र र राष्ट्रियताको सम्मान र उच्चकदर भइदियो भने राष्ट्रवादको शीर गर्वले ठाडो हुन्छ।...

सम्बन्धित सामग्री

‘राष्ट्रियता’ र ‘राष्ट्रवाद’ को बहसका बेला पुराना सम्झना

'राष्ट्रवाद' र 'राष्ट्रवादी' कौवाले कान लग्यो भनेर कागको पछाडि दौडने मसला पनि होइन। जसले गल्ती गरेको छ, उसलाई नै केन्द्रविन्दु बनाएर, कागजी जवाफ या पर्‍यो भने कूटनैतिक जवाफ दिनुपर्ने ठाउँमा अनावश्यक विवाद भड्काउँदा कसलाई फाइदा होला र ?

राष्ट्रवाद : जनतामाथि षड्यन्त्र

विपरीत प्रस्तावनाबाट विषयलाई हेरौं । उन्नति–प्रगतिको मार्गमा नेपाल यति पछि पर्नुको कारण हो— यहाँका धेरै नेता ‘राष्ट्रवादी’ हुनु । राष्ट्रवाद, राष्ट्रियता र देशप्रेमजस्ता शब्दले बोक्ने अर्थका लाक्षणिक भिन्नतालाई पनि छाडिदिऔं । यसलाई सोझै यसरी भन्दा पनि हुन्छ— नेताहरूले देशलाई माया गर्छु भन्नु जनताविरुद्धको एक प्रकारको षड्यन्त्र हो ।

राष्ट्रवाद र उग्र-राष्ट्रवादको सीमारेखा

चाहे अमेरिका होस् वा युरोप विदेशमा गएर शरणार्थी बन्नु नपरोस् म नेपाली हुँ तर गैरनेपाली भन्नु नपरोस् मेरो पसिना मेरै देशमा खसोस् मेरो आँसु मेरै धरतीमा परोस् बरु मर्नै किन नपरोस् मेरो जिन्दगी बन्धकीमा नपरोस् पराश्रित भएर बाँच्न नपरोस् के हो राष्ट्रवाद ? राष्ट्रियता एक भावना हो । राष्ट्रवाद एक राष्ट्रको लागि माया हो । […]

राजसंस्था पुर्नस्थापनाको मागसहित वीरगञ्जमा राजावादीको प्रदर्शन

४ भदौं, वीरगञ्ज । वीरगञ्जमा राजावादीहरुले प्रदर्शन गरेका छन् । नेपाल राष्ट्रवाद संघले प्रदर्शन गरेको हो । ‘राष्ट्र र राष्ट्रियता राजसंस्थामाथि निर्भर छ ’ भन्दै संघले राजसंस्था पुर्नस्थापना हुनुपर्ने मागसहित विभिन्न गतिविधि गर्दै आएको छ । रत्नराज्य लक्ष्मीदेवी शाहको ९४औं शुभ जन्मोत्सवको अवसरमा शुभकामना र्‍याली निकलिएको राष्ट्रवाद संघका अध्यक्ष जनकलाल साहले जानकारी दिए । शुक्रबारको […]

नेपाली राष्ट्रियता र राष्ट्रवाद

नेपाली राष्ट्रियता र राष्ट्रवादलाई बुझ्न सबैभन्दा पहिलो राष्ट्रियता, राष्ट्रवाद र राष्ट्र शब्दका बेग्लाबेग्लै अर्थतिर जानुपर्ने हुन्छ । हेर्दा धेरै समानता देखिए पनि यी तिनै शब्दका बीचमा मौलिक भिन्नता देखिन्छ । राष्ट्रियता एउटा आन्तरिक भावना हो, जसले मानिसलाई एउटा सूत्रमा एकताबद्ध गर्छ । यसको पछाडि भावनात्मक तŒवको प्रमुखता हुन्छ । यस्ता भावनात्मक तŒव भनेको भाषा, रीतिरिवाज, सभ्यता, रहनसहन, संस्कृति आदि हुन् । यिनीहरू आपसमा आफ्ना पारस्परिक सादृश्यलाई स्वीकार गर्छन् । उनीहरू अन्यभन्दा आफूलाई भिन्न ठान्छन् । आफ्ना सामाजिक इच्छा स्पष्ट रूपले कायम गर्छन् । यस्ता समूहको आफ्नो कला÷साहित्य हुन्छ, जो अन्यभन्दा भिन्न हुन्छ । राष्ट्रियता एउटा राजनीतिक प्रश्न होइन, बरू एउटा आध्यात्मिक प्रश्न हो । राष्ट्रियता धर्मजस्तै एक आन्तरिक भावना हो । यो अनुभव गर्ने, सोच्ने, बस्ने एउटा तरिका हो । भौगोलिक, जातीय, साँस्कृतिक, भाषागत, धर्मगत एकताका साथसाथै ऐतिहासिक घटना, राजनीतिक प्रेरणा, सामान्य अधीनता, सार्वजनिक इच्छा तथा अन्य तŒवबाट राष्ट्रियताको रूप निर्धारित हुन्छ, जसको सम्बन्ध भावनात्मक एकतासँग हुन्छ ।

नेपालमा राष्ट्रियता र राष्ट्रवाद : RajdhaniDaily.com - सबैको विचार सुन्नुपर्छ

RajdhaniDaily.com | नेपालमा राष्ट्रियता र राष्ट्रवादलाई नेपालका राजनीतिज्ञहरूले अत्यन्त सही हिसाबले व्याख्या गर्दै राष्ट्रवादीको कित्तामा सहजै आफूलाई प्रस्तुत गर्ने लहड - सबैको विचार सुन्नुपर्छ

समृद्धिसहितको राष्ट्रियता हाम्रो आवश्यकता

पछिल्ला दिन नेपालमा राष्ट्रियता र राष्ट्रवाद शब्दको चर्चा बढेर गएको छ । नेपालको राष्ट्रियता संकटमा परेको कुरा

लिम्पियाधुरासँगै जागेको राष्ट्रियता र राष्ट्रवाद

कालापानी , लिम्पियाधुरा, नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा प्रतिनिधिसभाबाट पारित हुनु नेपाल र नेपालीका लागि ऐतिहासिक क्षण थियो। यति कुरा गर्दा गर्दै पनि अझै त्यो भूमिमा रहेका भारतीय सेनालाई फिर्ता पठाई हाम्रो शासन प्रशासन नहुन्जेल यो त एक सुरुवात मात्र मान्नु पर्छ। यद्यपि यो अभूतपूर्व एकताको लागि सबै राजनीतिक दल ...

राष्ट्रवाद, राष्ट्रियता र देशभक्तिको बहस

नेपालको राष्ट्रवादको मूल विचार सीमा रक्षा र भारतको प्रभुत्ववादी सोचलाई परास्त गर्नुपर्छ भन्ने सिद्धान्तका आधारमा निर्माण भएको छ

ओलीको राष्ट्रियता लम्पसारवाद : देउवा - Naya Patrika

पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद लम्पसारवाद भएको आरोप लगाएका छन् । धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले भने, ‘ओलीको राष्ट्रवाद लम्पसारवादमा परिणत भएको सबैलाई...पूरा पढ्नुहोस् »