घरमा सबै बसिरहेको ठाउँमा विचारी बाले मलाई गोडामा टाउको राखेर ढोग्ने गर्नुहुन्थ्यो। ओहो! कत्रो आदर्श। त्यत्रो गाउँको गन्यमान्य मान्छेले मजस्तो बच्चालाई गोडैमा टाउको राखेर ढोग्नुभयो भने मैले पनि ढोग्नुपर्छ भन्ने विचार मेरो मस्तिष्कमा स्वतःस्फूर्त आयो। यो सब...