विचारमा हिँड्ने कि भीडमा रुमल्लिने ?

सामान्यतया राजनीतिमा कार्यकर्ता निर्देशित गर्ने भनेको विचारले हो, भीडले होइन । विडम्वना आजको राजनीति विचारमा होइन, भीडबाट निर्देशित छ । नहोस् पनि किन ? नेता स्वयम्लाई पनि विचार चाहिएको छैन ।कांग्रेसका कति कार्यकर्ताले वीपी कोइरालाका विचार पढेका होलान् ? कम्युनिष्ट कार्यकर्ताले कार्लमास्क, माओ, लेनिन, स्टालिन, कम्युनिष्ट घोषणापत्र नपढेको कति भयो होला ? उत्तर सहज छ, किन पढ्नु पर्यो ? नेतृत्व गर्ने नेताले कहिल्यै यो वा त्यो पुस्तक पढ्नु भनेकै छैन, भनिहाले पनि किन मान्ने ? यो सबै पढेर हात्ती ठूलो भए

सम्बन्धित सामग्री

कोरोनाको नयाँ भेरियन्ट ‘जिएन वान’ फैलिन सक्छ, भीडमा नजानु !

नेपालको भारतसँगका सीमा क्षेत्रमा समेत यो जिएन वान भेरियन्ट संक्रमण फैलिएको र त्यो नेपालमा पनि फैलिने जोखिम भएकोले सकेसम्म भीडमा नजान र जानै परेमा मास्कको प्रयोग गर्न उनीहरुले सुझाएका हुन्।...

कोरोनाको नयाँ भेरियन्ट ‘जिएन वान’ फैलिन सक्छ, भीडमा नजानु !

नेपालको भारतसँगका सीमा क्षेत्रमा समेत यो जिएन वान भेरियन्ट संक्रमण फैलिएको र त्यो नेपालमा पनि फैलिने जोखिम भएकोले सकेसम्म भीडमा नजान र जानै परेमा मास्कको प्रयोग गर्न उनीहरुले सुझाएका हुन्।...

एल साल्भादोरको एक फुटबल स्टेडियममा भीडमा च्यापिएर १२ जनाको मृत्यु

एल साल्भादोरको राजधानी सान साल्भादोरस्थित एक फुटबल स्टेडियममा भीडमा च्यापिएर कम्तीमा १२ जनाको मृत्यु भएको छ। गेट बन्द भइसकेपछि फ्यानहरुको ठूलो समूह स्टेडियमभित्र प्रवेश गर्न खोज्दा उक्त घटना भएको बीबीसीले उल्लेख गरेको छ। सान साल्भादोरको स्थानीय फुटबल टिमहरु एलिएन्जा र सान्टा एनाको फासबिचको खेल भइरहँदा कुस्काट्लान स्टेडियममा सो घटना भएको हो। घटनापछि…

प्रमोद खरेलको कन्सर्ट हेर्न जाँदा भीडमा परी नौ जनाभन्दा बढी घाइते

धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको कन्सर्ट हेर्न आएकाहरूको भीडमा परी नौ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएकाको अस्पतालको इमर्जेन्सी शाखाले जानकारी दिएको छ । अत्यधिक भीडका कारण झण्डै नौ जनाभन्दा बढी दर्शक घाइते भएकाले उपचारका लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीले जानकारी …

खोप लगाउनेको भीडमा देखिएन स्वास्थ्य मापदण्डको पालना

माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै कोभिड १९ विरुद्धको खोप लगाउनेको भीड बढेको छ । तर, खोप लगाउनेको भीडमा स्वास्थ्य मापदण्डको पालना भने देखिएको छैन । काठमाडौं जिल्ला प्रशासनले सार्वजनिक स्थानहरु(कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) मा प्रवेश गर्दा यही माघ ७ गतेदेखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड हेरेर मात्रै प्रवेश दिने व्यवस्था गर्ने आदेश गरेसँगै कोभिड १९ विरुद्धको खोप लगाउनेहरुको भीड बढेको हो । काठमाडौंका विभिन्न खो

अमेरिकाको शहरमा भीडमा कार दौडिदा दर्जनौं घाइते, आतंकवादी हमलाको आशंका

एजेन्सी । अमेरिकाको विस्कोन्सिन राज्यको वाकेशा शहरमा क्रिसमस परेड भईरहेको बेला एउटा एसयुभी कार भीडमा जथाभावी दौडिंदा दर्जनौं घाइते भएका छन् । घटनामा थुप्रै हताहत भएको आशंका गरिए पनि यकिन संख्या आउन सकेको छैन । कम्तिमा २८ जनालाई उपचारका लागि भर्ना गरिएको र ती मध्ये १५ जना बालबालिका भएको स्थानीय अस्पतालले जनाएको छ । क्रिसमस […]

भीडमा राहदानी लिन नागरिक बाध्य

सेवाग्राहीहरुले सरकारले आवश्यक व्यवस्था नमिलाएकै कारण कोरोना संकटको बेला पनि भीडमा बसेर राहदानी लिन बाध्य भएको गुनासो गरेका छन् ।मंगलबार बिहानैदेखि काठमाडौंको कान्तिपथस्थित राहदानी विभागमा पुगेका सेवाग्राहीले कोरोनाकालमा भौतिक दूरी कायम गर्न अपिल गर्दै आएको सरकारले आवश्यक व्यवस्था नमिलाएका कारण भीडमा बसेर राहदानी लिन बाध्य हुनुपरेको प्रतिक्रिया दिएका हुन् । छोरीको राहदानी लिन रुपन्देही देवदहबाट […]

कोरोनाको समयमा भीडमा बसेर राहदानी लिन बाध्य

काठमाडौं । सेवाग्राहीहरुले सरकारले आवश्यक व्यवस्था नमिलाएकै कारण कोरोना संकटको बेला पनि भीडमा बसेर राहदानी लिन बाध्य भएको गुनासो गरेका छन् । आज बिहानैदेखि काठमाडौंको कान्तिपथस्थित राहदानी विभागमा पुगेका सेवाग्राहीले कोरोनाकालमा भौतिक दूरी कायम गर्न अपिल गर्दै आएको सरकारले आवश्यक व्यवस्था नमिलाएका कारण भीडमा बसेर राहदानी लिन बाध्य हुनु परेको प्रतिक्रिया दिनुहुन्छ सेवाग्राही दिलबहादुर गुरुङ […]