लकडाउन कसरी हटाउने? अर्थतन्त्र कसरी ब्युँत्याउने?

महामारीका कारण लगाइएको लकडाउन कसरी खोल्ने? अर्थतन्त्रलाई कसरी फेरि चलायमान गराउने? यसको जवाफ हो : 'एकदमै सावधानीपूर्वक!' उत्तर सजिलो भएपनि यसैअनुसार काम गर्न निकै कठिन छ। संक्रमण रोक्न गरेको पूर्वतयारीको अवस्था हेर्दा युरोपेली देशहरुलाई त्यति धेरै महत्व दिन त आवश्यक छैन। तर उद्योगधन्दा विकास...

सम्बन्धित सामग्री

कोरोना नियन्त्रणको लागि भएका प्रतिबन्धका कारण चीनको अर्थतन्त्र खस्किन थाल्यो

कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि लकडाउन गरिरहँदा चीनको अर्थतन्त्र खस्किएको छ । कोरोना संक्रमणलाई शून्यमा झार्न भन्दै चीनले आन्तरिक चहलपहल र सीमा नाकामा निकै कडाई गरिरहेको छ । यसको असर अर्थतन्त्रमा देखिन थालेको र अहिले चीनको कुल ग्राहस्थ उत्पादन जीडीपीमा २ दशमलव ६ प्रतिशतले गिरावट आएको बीबीसीले जनाएको छ । विश्वकै दोस्रो ठूलो जीडीपी भएको चीनले गएको जुन महिनामा जीडीपीमा १ प्रतिशतको बृद्धि हुने लक्ष्य लिएपनि उल्टै घटेको खबरमा उल्लेख छ । मुख्य व्यापारिक सहर संघाइसहित थुप्रै प्रान्तमा चीनले यस वर्षको सुरु देखि नै लकडा...

‘अर्थतन्त्र जोगाउन अब लकडाउन गर्नुहुँदैन’

हामीले कोरोना संक्रमणको कारण दुई वर्षमा धेरै क्षति बेहोर्‍यौं । विश्व अर्थतन्त्रमा नै परेको असर नेपाली अर्थतन्त्रमा नपर्ने कुरै भएन । अर्थतन्त्रका सबै क्षेत्रले कोभिडको ठूलो समस्या झेल्नु पर्‍यो । हाम्रो मुलुकको सन्दर्भमा कुरा गर्ने हो भने पर्यटन क्षेत्रले धेरै ठूलो समस्या झेल्नु पर्‍यो । लगातार दुई वर्षसम्म देखिएको कोरोना त्रासका कारण हाम्रा उद्योग व्यवसायहरू […]

स्वास्थ्य मन्त्रालय तत्काल लकडाउन गर्ने पक्षमा छैन : सचिव पोखरेल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू तत्काल बन्दाबन्दी (लकडाउन) गर्ने पक्षमा नभएको स्पष्ट पारेको छ ।  प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको मंगलवार बसेको बैठकमा मन्त्रालयका सचिव डा. रोशन पोखरेलले मन्त्रालय बन्दाबन्दीको विरुद्धमा रहेको बताए । देशमा बल्लबल्ल अलिअलि उकालो लागेको अर्थतन्त्र फेरि नबिग्रियोस् भन्नेमा मन्त्रालय प्रस्ट रहेको उनले बताए । उनले भने, ‘कतिपय क्षेत्र बन्द गर्नुपर्ने हो भने २–३ हप्ता बन्द गरेर पुनः सञ्चालन गर्न सकिन्छ ।’ १८ वर्षमुनिका बालबालिकाका लागि खोप सञ्चालन गरिरहे पनि विद्यालय ब...

कोरोना बढे पनि लकडाउन नहुने

कोभिड–१९ संक्रमण बढे पनि लकडाउन नहुने भएको छ । अर्थतन्त्र जोगाउनका लागि लकडाउनको विकल्पमा जान नसकिने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले अब मुलुकले कुनै हालतमा पनि लकडाउनको बाटो रोज्न नहुने बताए । अहिलेको विकराल आर्थिक संकटको मुख्य कारण नै कोरोना महामारीबाट सिर्जित लकडाउन भएको भन्दै उनले लकडाउनका कारण […]

आउँदो वर्ष भारतको अर्थतन्त्र ९.३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

काठमाण्डाै – भारतको अर्थतन्त्र आउँदो वर्ष नौ दशमलव तीन प्रतिशतले वृद्धि हुने एक अध्ययनले देखाएको छ । विश्वको आर्थिक परिदृश्यको नियमित मूल्याङ्कन गर्ने संस्था मुडिज इन्भेस्टर्स सर्भिसले सन् २०२२ मार्चको अन्त्यसम्ममा भारतको कूल गार्हस्थ्य उत्पादनमा सुधार आइ आर्थिक वृद्धिद्धर बढ्ने जनाएको समाचारसंस्था एएनआईले जनाएको छ । सन् २०२० मा कोरोना महामारीका कारण खुम्चिएको अर्थतन्त्र संक्रमण कम हुनासाथ सक्रिय भएको थियो । कोरोनाको दोस्राे लहरबाट प्रभावित भारतीय अर्थतन्त्रले पनि गति लिने प्रतिवेदनमा उल्लेख छ । लकडाउन समेतका प्रतिबन्धका कारण आर्थिक...

तत्काल लकडाउन हुँदैनः प्रवक्ता ज्ञवाली

काठमाडौं। नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले तत्काल लकडाउन नहुने बताएका छन। एमाले महाधिवेशन आयोजक कमिटीको बैठकपछि संञ्चारकर्मीसँग कुरा गर्दै ज्ञवालीले भर्खर तङ्ग्रिन लागेको अर्थतन्त्र र मान्छेको जिविकामा सकभर असर नपरोस भन्ने सरकारको चाहना रहेको बताए। "लकडाउनले एकछिनलाई कोभिडको चेन व्रेक मात्र गर्ने हो। यो दिर्घकालिन समाधान होइन। हर्ट स्पोर्टहरुमा स्थानीयस्तरबाट लकडाउन हुनसक्छ," उनले भने

तत्काल लकडाउन र जोरबिजोर पनि लागु हुँदैनः मन्त्री रावत

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउतले सरकार तत्काल लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । उनले तहसनहस भएको अर्थतन्त्र उठ्न लागेको भन्दै अहिलेकै अवस्थामा फेरि लकडाउन नगर्ने बताए ।संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री रावतले सरकारले पहिलो पटक लकडाउन गर्दा रोगले भन्दा भोकले मर्ने भयौं भन्दै मानिसहरु सडकमा आएको पनि सरकारले नभुलेको बताए । […]

कोरोना संकट बढ्दै जाँदा लकडाउन गर्न ब्राजिलियन राष्ट्रपतिद्वारा अस्वीकार

ब्राजिलियन राष्ट्रपति जैर बोलसोनारोले देशव्यापी लकडाउन गर्ने अहिले कुनै योजना नभएको बताएका छन्। ब्राजिलमा पछिल्लो २४ घण्टामा ३ हजार ८२९ जनाको मृत्यु भएको छ भने मंगलबार ४ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको थियो। तर राष्ट्रपति बोलसोनारोले भने कोरोनाको कारणभन्दा लकडाउनको कारणले अर्थतन्त्र बिग्रिने बताउँदै आएका छन्। ब्राजिलमा कोरोना संक्रमण उच्च…