कोरोना संकट बढ्दै जाँदा लकडाउन गर्न ब्राजिलियन राष्ट्रपतिद्वारा अस्वीकार

ब्राजिलियन राष्ट्रपति जैर बोलसोनारोले देशव्यापी लकडाउन गर्ने अहिले कुनै योजना नभएको बताएका छन्। ब्राजिलमा पछिल्लो २४ घण्टामा ३ हजार ८२९ जनाको मृत्यु भएको छ भने मंगलबार ४ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको थियो। तर राष्ट्रपति बोलसोनारोले भने कोरोनाको कारणभन्दा लकडाउनको कारणले अर्थतन्त्र बिग्रिने बताउँदै आएका छन्। ब्राजिलमा कोरोना संक्रमण उच्च…

सम्बन्धित सामग्री

के हो ‘स्मार्ट लकडाउन’ ?

काठमाडौं।कोरोना महामारी नियन्त्रण गर्दै आर्थिक गतिविधिलाई पनि सुचारु गर्न सरकारले‘स्मार्ट लकडाउन’सुरु गर्ने तयारी गरिरहेको छ।के हो यो स्मार्ट लकडाउन ? कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका प्रवक्ता कृष्णहरि पुष्कर भन्छन्,“स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै सीमित आर्थिक,सामाजिक गतिविधिहरुलाई अगाडि बढाउने मोडल नै स्मार्ट लकडाउन हो।”स्मार्ट लकडाउन सुरु गर्न काठमाडौं उपत्यकाका सबै जिल्ला प्रशासन प्रमुख र मन्त्रालयहरुसँग छलफल भइसकेको उनले जनाए।

के हो ‘स्मार्ट लकडाउन’ ?

काठमाडौं।कोरोना महामारी नियन्त्रण गर्दै आर्थिक गतिविधिलाई पनि सुचारु गर्न सरकारले‘स्मार्ट लकडाउन’सुरु गर्ने तयारी गरिरहेको छ।के हो यो स्मार्ट लकडाउन ? कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका प्रवक्ता कृष्णहरि पुष्कर भन्छन्,“स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै सीमित आर्थिक,सामाजिक गतिविधिहरुलाई अगाडि बढाउने मोडल नै स्मार्ट लकडाउन हो।”स्मार्ट लकडाउन सुरु गर्न काठमाडौं उपत्यकाका सबै जिल्ला प्रशासन प्रमुख र मन्त्रालयहरुसँग छलफल भइसकेको उनले जनाए।

कैलालीमा थप एक हप्ता लकडाउन गर्न सिफारिस

कैलालीमा थप एक हप्ता लकडाउन गर्ने तयारी गरिएको छ । आज जिल्ला कोभिड १९ संकट व्यवस्था समितिको बैठकले थप एक हप्ताका लागि लकडाउन गर्न सिफारिस गरेको हो । थप एक साता लकडाउन गर्न सिफारिस आएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले रातोपाटीलाई जानकारी दिए ।यसअघि कैलालीमा पहिलो चरण वैशाख १६ देखि २२, दोस्रो चरण २३ देखि बैशाख मसान्तसम्म लकडाउन गरिएको थियो । तेस्रो चरणको लकडाउन  वैशाख २८ गते राती १२ बजेदेखि जेठ ६ गते राती १२ बजेसम्म गरिएको थियो ।

कैलालीमा जेठ ६ सम्म लकडाउन गर्न सिफारिस

कैलालीमा लकडाउन जेठ ६ गते सम्म गर्न सिफारिस गरेको छ ।  सोमबार कोरोना संकट व्यवस्थापन केन्द्रको बैठक बसी कैलालीमा जेठ ६ गते लकडाउन लम्ब्याउने सिफारिस गरेको हो । कोरोना बढेको भन्दै यसअघि कैलालीमा पहिलो चरण वैशाख १६ देखि २२, दोस्रो चरण २३ देखि वैशाख मसान्त सम्म लकडाउन गरेको थियो ।कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीको अध्यक्षतामा बसेको बैठकले सो जेठ ६ गते सम्म लकडाउन गर्ने सिफारिस  गरेको हो । लकडाउनको क्रममा अत्यावश्यकबाहेक अन्य सार्वजनिक सेवा पूर्ण रुपमा बन्द र

तीन साता लकडाउन गर्न सिफारिस

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा तीन हप्ता देशभर लकडाउन गर्न सिफारिस गरेको छ

प्रधानमन्त्रीलाई सीसीएमसीको ब्रिफिङ : हटस्पटहरुमा ‘लकडाउन’ गरौं

११ वैशाख, काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) का अधिकारीहरुले हटस्पटहरूमा ‘लकडाउन’ गर्नुपर्ने सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका छन् । कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे शनिबार बालुवाटारमा प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेका सीसीएमसीका अधिकारीहरुले लकडाउन शब्द त प्रयोग गरेरनन् तर हटस्पटहरुमा बाँकेको नेपालगञ्जमा जस्तै रणनीति अपनाउनुपर्ने बताएका हुन् । ठूला शहरहरुमा बढ्दो संक्रमणको चेन ब्रेक […]

बाँकेमा भोलिदेखि एक साता लकडाउन

कोरोना संक्रमणको दोस्रो लहर भयावह रूपमा फैलिन थालेपछि बाँकेमा विहिबार देखि बन्दाबन्दी (लकडाउन ) हुने भएको  छ । मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को बैठकले बिहीबारदेखि एक साताका लागि लकडाउन गर्न केन्द्रमा सिफारिस गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार जिल्लामा संक्रमितहरूको संख्या दैनिक रूपमा ह्वातै बढेपछि एक साता लकडाउन […]

नेपालगञ्ज उपमहानगरमा आज रातिबाट एक साता लकडाउन

काठमाडौं : कोरोना संकमण बढ्दै गएपछि लुम्बिनी प्रदेशको बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभरी आज राति १२ बजेदेखि लकडाउन हुने भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), बाँकेले एक हप्ता लकडाउन गर्ने निर्णय गरेको थियो। बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक हप्ता लकडाउन गर्नका लागि केन्द्रमा सिफारिस गरेको थियो। केन्द्रले…

बाँकेमा वैशाख ९ गतेदेखि लकडाउन

काठमाडौं। वैशाख ९ गतेदेखि बाँकेमा लकडाउन गर्ने भएको छ। आज बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोनाको जोखिम उच्च भएकाले वैशाख ९ गतेदेखि लकडाउन गर्नुपर्ने प्रस्ताव गरेको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले देखापढीसँग भने, “डिसीसीएमसीले सिफारिस गरेको छ, अब हामी निर्णय गर्छौं, एक साताका लागि लकडाउन हुन्छ।” कोरोनाको जोखिम बढीरहेकाले लकडाउन गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए।

बाँकेमा वैशाख ९ गतेदेखि लकडाउन

मंगलबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमी) बाँकेको बैठकले संक्रमण रोक्न बिहीबारदेखि लकडाउन गर्ने निणर्य गरेको हो।