‘अर्थतन्त्र जोगाउन अब लकडाउन गर्नुहुँदैन’

हामीले कोरोना संक्रमणको कारण दुई वर्षमा धेरै क्षति बेहोर्‍यौं । विश्व अर्थतन्त्रमा नै परेको असर नेपाली अर्थतन्त्रमा नपर्ने कुरै भएन । अर्थतन्त्रका सबै क्षेत्रले कोभिडको ठूलो समस्या झेल्नु पर्‍यो । हाम्रो मुलुकको सन्दर्भमा कुरा गर्ने हो भने पर्यटन क्षेत्रले धेरै ठूलो समस्या झेल्नु पर्‍यो । लगातार दुई वर्षसम्म देखिएको कोरोना त्रासका कारण हाम्रा उद्योग व्यवसायहरू […]

सम्बन्धित सामग्री

कोरोना र लकडाउनका कुरा

अहिले मुलुकभर जताततै भएका नेपाली जनताको मन एउटै कुराले पिरोलिरहेको छ । बढ्दो कोरोना संक्रमणले सबैलाई चिन्तित बनाएको छ । हरेक सर्वसाधारणको प्रश्न एउटै छ– यत्रो कोरोना फैलिँदा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले केलाई लकडाउन नगरेको होला ? सर्वसाधारणलाई तत्कालको लागि विकास होइन, आफ्नो ज्यान जोगाउन घोषणा मात्र चाहिएको छ । बालबालिकादेखि बूढासम्मको लकडाउन गरेर कोरोनाबाट […]

अर्थतन्त्र जोगाउन जनस्वास्थ्यका मापदण्डमा जोड

नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना नगरे तथा खोप नलगाए लकडाउन गर्नुको विकल्प नभएको हुँदा बेलैमा सचेत हुन पनि आवश्यक छ । कोरोनाको तेस्रो लहरले ख्यालख्यालमा नै संक्रमण दर बढाउन थालेपछि सरकारले बिस्तारै चलायमान हुन थालेको अर्थतन्त्रलाई जोगाउन अक्सिजनसहितका स्वास्थ्य सामग्री तयारी गर्न थालेको छ । जनस्वास्थ्यका मापदण्ड पालना गर्ने र खोप लगाउने अभियानलाई प्रभावकारी रूपमा सञ्चालन […]

अर्थतन्त्र जोगाउन स्वास्थ्य सुरक्षामा जोड

विस्तारै चलायमान हुन थालेको अर्थतन्त्रलाई कोरोनाको तेस्रो लहरले धक्का नदेओस् भनेर सरकारले अक्सिजनसहितका स्वास्थ्य सामग्री तयारी गर्न थालेको छ । जनस्वास्थ्यका मापदण्ड पालना गर्ने र खोप लगाउने अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसके लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने भएका कारण सरकारले समयमा नै तयारी थालेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोन भेरियन्टको संक्रमण बढ्दै गएका […]

ऋचाको लकडाउन डायरी : नकारात्मक समाचारबाट आफूलाई टाढा राखेकी छु

नयाँ भेरियन्ट भित्रिएसँगै देशका अधिकांश ठाउँमा यतिबेला कोरोनाको दोस्रो लहरले आतङ्क मच्चाइरहेको छ । को, कुन बेला, कसरी सङ्क्रमित हुने र सङ्क्रमितको अवस्था के हुने हो भन्न सक्ने अवस्था छैन । पहिलो लहरको तुलनामा दोस्रो लहरमा मृत्यु हुनेको दर पनि धेरै छ । यस्तो अवस्थामा सर्वसाधारणलाई कोरोनाको दोस्रो लहरबाट जोगाउन सरकारले विगत ती...

यार्तुङमा रमाउँदै मनाङ

कोरोना भाईरस संक्रमणका कारण चारमहिने लकडाउन खुलेको केहिदिन मात्र भएको छ। लकडाउन खुलेपनि दैनिकी भने अझैसम्म पहिलेकै अवस्थामा फर्किन सकेको छैन। तर, हिमाली जिल्ला मनाङको माथिल्लो क्षेत्रका बासिन्दा भने कोरोना महामारीका बीच पनि परम्परा जोगाउन अघिल्ला वर्ष झैं लागिपरेका छन्।

अर्थतन्त्र जोगाउन कृषि र व्यवसायिक क्षेत्रमा लकडाउन खुकुलो

कोरोना संक्रमणबाट जोगिन लगाइएको लकडाउनले देशको अर्थतन्त्रमा गम्भीर असर पर्ने भएपछि सरकारले कृषि तथा निश्चित

महामारीबाट नागरिक जोगाउन यसरी सुरक्षा दिँदैछन्‌ प्रहरी (तस्बिरहरू)

भद्रपुर, (झापा) : झापा प्रहरीले प्रभावकारी ढंगले लकडाउन कार्यान्वयन गराउन र  कोरोना संक्रमणबाट नागरिक जोगाउन विभिन्‍न उपाय अपनाउन थालेका छन्‌। आज लकडाउन कार्यान्वयन भइरहेको २८ औँ दिन हो। जिल्ला प्रहरी कार्यालय झापाले लकडाउन उल्लङ्घन हुन नदिन सडकमा माइकिङ गर्नेदेखि सार्वजनिक स्थ...

यस्तो छ पाँच पूर्वप्रधानमन्त्रीको 'लकडाउन दैनिकी'

काठमाडौं : कोरोना भाइरसका कारण नेपाल लाकडाउनमा छ। विश्वभर महामारीको रुप लिइरहेको कोरोनाबाट नागरिकलाई जोगाउन सरकारले लकडाउन गरेपछि सबैजना घरमा बन्दी जस्तै भएर बस्न बाध्य छन्।  सरकारले चैत ११ गतेबाट देशभर लकडाउन गरेपछि सरकारका गतिविधिबाहेक राजनीतिक दलका सबै जसो क्रियाकलाप ठप्प छन्। दलका नेता कार्यकर्ता पनि...