जनकपुरधामका पूर्व प्रमुख र पूर्व उपप्रमुखबाट सात लाख रुपैयाँ क्षतिपूर्ति भराउन अदालतको आदेश

उच्च अदालत जनकपुरले जनकपुरधाम उपमहानगरपालिकाका तत्कालीन प्रमुख लालकिशोर साह र तत्कालीन उपप्रमुख रिताकुमारी मिश्रलाई एक व्यक्तिको घर भत्काएको कसुरमा सात लाख रुपैयाँ क्षतिपूर्ति भर्न आदेश दिएको छ ।उच्च अदालतका कामु मुख्य न्यायाधीश विनोद शर्मा र न्यायाधीश विष्णुप्रसाद कोइरालाको संयुक्त इजलासले उनीहरुमाथि अदालतको अवहेलना गरेको र एक व्यक्तिको घर जानीजानी भत्काउन आदेश दिएको कसुरमा जनही तीन लाख पचास हजार रुपैयाँका दरले दुवै जनाबाट सात लाख रुपैयाँ क्षतिपूर्ति भर्न आदेश दिएको हो ।जनकपुरधाम उपमहनगरपालिका

सम्बन्धित सामग्री

ललितानिवासमा अदालतको आदेश : कसलाई कति धरौटी? (पूर्णपाठसहित)

काठमाडौं : जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणमा १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ। प्रतिवादी केशव तुलाधरलाई भने अदालतले साधारण तारेखमा रिहा गरेको हो।न्यायधीश भोलानाथ ढकालको इजलासले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो।यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको हिरासतमा १८ जना थिए। अदालतले गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिए।अन्य प्रतिवादीहरु शिवजी भट्ट र ध्रुव प्रसाद अर्यालसँग

सन्दीप लामिछानेले काठमाडौं उपत्यका छाड्न पनि अनुमति लिनुपर्ने

२८ पुुस, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटी लिएर छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । तर, थुनामुक्त भएपनि उनका गतिविधिमाथि निगरानी गरिने भएको छ । अदालतको आदेश अनुसार लामिछानेले उपत्यका छाड्दा पनि प्रशासनको अनुमति लिनुपर्नेछ । मुलुकबाहिर जान चाहिँ प्रतिबन्ध लगाइएको छ । उच्च अदालत पाटन स्रोतका अनुसार उनको गतिविधिलाई […]

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर लामिछानेले विदेश जान नपाउने आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए । उनीमाथि नाबालिगलाई बलात्कार गरेको आरोप […]

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौंः बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ। न्यायधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको हो। गत कार्तिक १८ गते काठमाडौं जिल्ला अदालतले सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो।…

एकै दिन बलात्कारका ३ थुनुवा रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौँ । उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र खरेल र नरीश्वर भण्डारीको इजलासले बलात्कारका तीन फरक-फरक मुद्दामा एकै प्रकृतिको आदेश दिए दिवाकर रिजाल प्रतिवादी भएको मुद्दामा काठमाडौँ जिल्ला अदालतले प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो, उच्चले त्यसलाई उल्ट्याउँदै तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो थुनामा राख्ने गरी १ साउन ०७९ मा काठमाडौँले गरेको फैसलामा […]

पलका सहयोगीलाई धरौटीमा छाड्ने जिल्लाको आदेश उच्च अदालतले माग्यो

पोखरा । उच्च अदालत पोखराले अभिनेता पल शाह जोडिएको जबर्जस्ती करणी मुद्दामा शाहका सहयोगी कृष्ण जोशीलाई थुनामुक्त गर्ने जिल्ला अदालतको आदेश माग गरेको छ । बालिका जबर्जस्ती करणीको आरोप लागेपछि जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलरासी पूर्वको आदेशमा अभिनेता हाल पुर्पक्षका लागि थुनामा छन् । अदालतले उनका सहयोगी जोशीलाई भने एक लाख रुपैयाँ धरौटीमा […]

धरौटी नतिरेपछि ग्रीनलाइनका सञ्चालक अग्रवाल थुनामा, ४५ लाख रुपैयाँ धरौटी माग

काठमाडौँः ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल अदालतले तोकेको धरौटी नबुझाएपछि थुनामा पुगेका छन्। उच्च अदालत पाटनले अग्रवाललाई ४५ लाख रुपैयाँ धरौटी माग गरेको थियो। धरौटी रकम बुझाउन नसक्दा उनलाई थुनामा पठाइएको हो। 'अदालतको आदेश अनुसार धरौटी नबुझाएकाले कारागार चलान गरिएको छ,' महानगरीय प्रहरी परिसरका एसएसपी सुदीप गिरीले भने। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले…

दुर्गाप्रसादलाई भारु ५ लाख क्षतिपूर्ति दिन उच्च अदालतको आदेश

काठमाडौँ । भारतको जेलमा विनाकसुर ४० वर्ष थुनिएर गत चैतमा रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)लाई भारु पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिन कलकत्ताको उच्च अदालतले पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ । मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजषिर् भारद्वाजको संयुक्त इजलासले तिम्सिनाको खातामा तत्काल भारु पाँच लाख अर्थात नेपाली आठ लाख रुपैयाँ जम्मा […]

ललिता निवास प्रकरणमा मुछिएका गच्छदारलाई १० लाख धरौटीमा छाड्न विषेश अदालतको आदेश

काठमाडौं- ललिता निवास प्रकरणमा मुछिएका पूर्व मन्त्री तथा कांग्रेस उपाध्यक्ष विजयकुमार गच्छदारलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न विषेश अदालतले आदेश दिएको छ। लामो समयदेखि फरार रहेका गच्छदार नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको भोलिपल्ट बुधबार विषेश अदालतमा हाजिर भएका थिए। अदालतले बयानपछि थुनछ‍ेक आदेश गर्दै गच्छदारलाई धरौटीमा छाड्ने आदेश दिएको हो। गच्छदार धरौटी बुझाएर छुट्ने प्रकियामा […]