एकै दिन बलात्कारका ३ थुनुवा रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौँ । उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र खरेल र नरीश्वर भण्डारीको इजलासले बलात्कारका तीन फरक-फरक मुद्दामा एकै प्रकृतिको आदेश दिए दिवाकर रिजाल प्रतिवादी भएको मुद्दामा काठमाडौँ जिल्ला अदालतले प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो, उच्चले त्यसलाई उल्ट्याउँदै तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो थुनामा राख्ने गरी १ साउन ०७९ मा काठमाडौँले गरेको फैसलामा […]

सम्बन्धित सामग्री

खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

न्यायाधीश कृष्णराम कोइरालाले विभिन्न ६ वटा आधारहरू अघि सारेर पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्नुपर्ने आदेश दिएका छन् ।

क्रिकेटर सन्दीप धरौटीमा छुट्ने

धरौटीमा रिहा भए पनि लामिछाने केही सर्तको अधीनमा बस्नुपर्ने उच्च अदालतको आदेश छ। जसमा मुद्दाको फैसला नभएसम्म लामिछाने नेपालबाहिर जान नपाउने पहिलो सर्त छ।...

सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश, विदेश जान प्रतिबन्ध

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर लामिछानेले विदेश जान नपाउने आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए । उनीमाथि नाबालिगलाई बलात्कार गरेको आरोप […]

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौंः बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ। न्यायधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको हो। गत कार्तिक १८ गते काठमाडौं जिल्ला अदालतले सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो।…

एकै दिन बलात्कारका तीन थुनुवा रिहा गर्न पाटन उच्च अदालतको आदेश

- उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र खरेल र नरीश्वर भण्डारीको इजलासले बलात्कारका तीन फरक–फरक मुद्दामा एकै प्रकृतिको आदेश दिए - दिवाकर रिजाल प्रतिवादी भएको मुद्दामा काठमाडौं जिल्ला अदालतले प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा...

पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश

बलात्कार आरोपमा पुर्पक्षमा रहेका कलाकार पल शाह (पूर्णविक्रम) लाई धरौटीमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेको छ । धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा आज उच्च अदालत पोखरामा सुनुवाइ भएकोमा जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो ।शाहको पक्षबाट तीन र पीडितको पक्षबाट एक जना वकिलले बहस गरेका थिए । उच्च अदालत पोखराका सूचना अधिकारी विष्णु आचार्यले  पलका म्यानेजर कृष्ण जोशीलाई पनि जिल्ला अदालतकै फैसला अनुसार कार्यान्वयन गराउन उच्च अदालतले फैसला गरेको बताए । जोशी एक लाख धरौटीमा छुटेक

पल शाह बलात्कार प्रकरण : निवेदन एकसाथ पेस गर्न उच्च अदालतको आदेश

पोखरा । नावालिग गायिका बलात्कारको अभियोग खेपिरहेका अभिनेता पल शाहललाई एकसाथ निवेदन पेश गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपुरले यसअघि उनलाई पुर्पक्षका लागि थुनामा राख्नू भनी आदेश दिएको थियो । सो आदेशविरुद्ध पलले साधारण तारेखमा रिहा हुन पाउनुपर्ने माग गर्दै उच्चमा २ छुट्टाछुट्टै निवेदन दिएका थिए […] The post पल शाह बलात्कार प्रकरण : निवेदन एकसाथ पेस गर्न उच्च अदालतको आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक.

दुर्गाप्रसादलाई भारु ५ लाख क्षतिपूर्ति दिन उच्च अदालतको आदेश

काठमाडौँ । भारतको जेलमा विनाकसुर ४० वर्ष थुनिएर गत चैतमा रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)लाई भारु पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिन कलकत्ताको उच्च अदालतले पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ । मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजषिर् भारद्वाजको संयुक्त इजलासले तिम्सिनाको खातामा तत्काल भारु पाँच लाख अर्थात नेपाली आठ लाख रुपैयाँ जम्मा […]