काठमाडौं- ललिता निवास प्रकरणमा मुछिएका पूर्व मन्त्री तथा कांग्रेस उपाध्यक्ष विजयकुमार गच्छदारलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न विषेश अदालतले आदेश दिएको छ। लामो समयदेखि फरार रहेका गच्छदार नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको भोलिपल्ट बुधबार विषेश अदालतमा हाजिर भएका थिए। अदालतले बयानपछि थुनछेक आदेश गर्दै गच्छदारलाई धरौटीमा छाड्ने आदेश दिएको हो। गच्छदार धरौटी बुझाएर छुट्ने प्रकियामा […]