धरौटी नतिरेपछि ग्रीनलाइनका सञ्चालक अग्रवाल थुनामा, ४५ लाख रुपैयाँ धरौटी माग

काठमाडौँः ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल अदालतले तोकेको धरौटी नबुझाएपछि थुनामा पुगेका छन्। उच्च अदालत पाटनले अग्रवाललाई ४५ लाख रुपैयाँ धरौटी माग गरेको थियो। धरौटी रकम बुझाउन नसक्दा उनलाई थुनामा पठाइएको हो। 'अदालतको आदेश अनुसार धरौटी नबुझाएकाले कारागार चलान गरिएको छ,' महानगरीय प्रहरी परिसरका एसएसपी सुदीप गिरीले भने। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले…

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीमा जानेहरूको पारिश्रमिक एक लाख रुपैयाँ तोक्न सांसद राईको माग

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद रामकुमार राईले वैदेशिक रोजगारीमा जानेहरूको मासिक पारिश्रमिक एक लाख रुपैयाँ तोक्नुपर्ने बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले नेपालबाट वैदेशिक रोजगारीमा जानेहरूको मासिक पारिश्रमिक एक लाख रुपैयाँ तोकिनुपर्ने बताएका हुन्। उनले फ्री भिसा फ्रि टिकट भनिएपनि दुई लाख रुपैयाँसम्म लिएर विदेश पठाउने गरिएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण […]

ललिता निवास प्रकरणमा कोसँग कति धरौटी माग ? (सूचीसहित)

पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसित दुई करोड ४६ लाख रुपैयाँ धरौटी माग गरिएको छ।...

४४ करोड ३८ लाख रुपैयाँ जरिबाना माग गरेर २७ जनाविरुद्ध राजस्व छलीको मुद्दा दायर

काठमाण्डाै – राजस्व अनुसन्धान विभागले ४४ करोड ३८ लाख रुपैयाँ जरिबाना माग गरेर २७ जनाविरुद्ध राजस्व छलीको मुद्दा दायर गरेको छ । विभिन्न १३ वटा कम्पनी तथा फर्मका २७ जनाले राजश्व छली गरेर नेपाल सरकारलाई नोक्सानी पुर्‍याएको भन्दै विभागले २२ करोड १९ लाख रुपैयाँ बिगोको दोब्बरले हुन आउने ४४ करोड ३८ लाख ९३ हजार रुपैयाँ रकम जरिबाना माग गरेर उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।  पशुपति रोड क्यारियर नेपाल, सुद्रानिया इम्पेक्स, आर एण्ड आर इन्टरनेश्नल, अरुण क्लोथ सप, एनए इम्पेक्स, एआर साडी कलेक्सन, एजिलिटी ...

फेरि बजारमा ११ करोड ७८ लाख रुपैयाँ बराबरको आईपीओ आउँदै

धितोपत्र बजारमा फेरि ११ करोड ७८ लाख रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) आउने भएको छ । दुई वटा लघुवित्त कम्पनी अभियान र आत्मनिर्भरले कुल ११ करोड ७८ लाख ३८ हजार रुपैयाँ बराबरको ११ लाख ७८ हजार ३८० कित्ता आईपीओ जारी गर्ने भएका हुन् । यी दुई लघुवित्तले आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् । निवेदन अनुसार अभियान लघुवित्तले १०० रुपैयाँ अंकित ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न बोर्डसँग माग गरेको छ । यस्तै, आत्मनिर्भर लघुवित्तले २ करोड ३ लाख

पाँच लाख रुपैयाँ घुस लिएका नगरप्रमुखविरुद्ध मुद्दा दायर

रौतहटको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेल र उनका सहयोगी अशोशप्रसाद पटेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आइतबार उनीहरुविरुद्ध पाँच लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा बिभिन्न बहाना बनाई सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोल

जाल्पा लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्दै

जाल्पा लघुवित्त वित्तीय संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । लघुवित्तले यहीँ माघ २१ गतेदेखि माग २५ गतेसम्म कुल ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आइपीओ जारी गर्ने भएको हो । जसमध्ये लघुवित्तले ८ हजार कित्ता सेयर संस्थाकै कर्मचारीहरुका लागि छुट्याएको छ भने २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ४ लाख ८७ हजार ९०० कित्ताका भने सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइने लघुवित्तले जनाएको छ । माघ २५ गत

शर्मासँग ५० लाख रुपैयाँ धराैटी माग

काठमाण्डाै – तत्कालीन कर फर्छ्याेट आयोगका सदस्य एवम् आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्मालाई विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी मागेको छ ।कर फर्छ्याेट आयोगले व्यवसायीहरूलाई जथाभाबी कर छुट दिएर राज्य कोषलाई घाटा पुर्‍याएकाे भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मामाथि भ्रष्टाचार मुद्दा चलाएको हो । आज विशेष अदालतमा हाजिर भएका शर्मालाई बयानपछि न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले ५० लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको हो ।जथाभाबी कर ...

चुडामणि शर्मासँग ५० लाख रुपैयाँ धरौटी माग

विशेष अदालतलले आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्मासँग ५० लाख रुपैयाँ धरौटी माग गरेको छ ।

बलात्कार उजुरीको धम्की दिएर ५० लाख रुपैयाँ माग, ३ महिला पक्राउ

३ असोज, काठमाडौं । दाङमा बलात्कारको उजुरी दिन्छु भनेर धम्की दिई एक पुरुषसँग ५० लाख रुपैयाँ माग गरेको आरोपमा तीन महिला पक्राउ परेका छन् । प्रहरीले घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षकी सीतादेवी थापा, ३५ वर्षकी खुमा वली र ३२ वर्षकी सुष्मा परियारलाई पक्राउ गरेको छ । गत शुक्रबार पक्राउ परेका उनीहरुविरुद्ध आपराधिक लाभसम्बन्धी अपराधमा अनुसन्धान […]