२५ हजार डलरभन्दा धेरै तिरेर धरौटीमा रिहा हुन्छन् विना भिसा अमेरिका आउने नेपाली, धरौटी फिर्तामा समस्या

दलाललाई मोटो रकम तिरेर विना भिसा अमेरिका आएका कैयन नेपालीहरु २५ हजार डलरभन्दा माथि समेत धरौटी रकम तिरेर रिहा हुने गरेको पाइएको छ । उनीहरु अमेरिकाको अध्यागमन जेलबाट रिहा हुने क्रममा उक्त रकम तिर्ने गरेको खुलासा भएको छ । अध्यागमन जेलमा धरौटी सुनुवाई क्रममा यदि धरौटीमा रिहा गर्नका लागि न्यायाधिसले स्वीकृति प्रदान गरेमा धरौटी रकम […]

सम्बन्धित सामग्री

शर्मिला वाइबा धरौटीमा रिहा

काठमाडौं– कलाकार पवन खतिवडामाथि कुटपिटको आरोपमा प्रक्राउ परेकी शर्माला वाइबा धरौटीमा रिहा भएकी छन् । काठमाडौं जिल्ला अदालतले शुक्रबार युटुबमा विभिन्न फन्डा गर्दै चर्चित बनेकी वाइबालाई ३५ हजार धरौटीमा रिहा गर्न अनुमति दिएको हो । अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीकाअनुसार उनलाई कुटपिट र अंगभंग शीर्षकमा सो रकम बराबरको धरौटी तोकिएको हो । महानगरीय प्रहरी वृत […]

बलात्कार प्रयासका आरोपी धरौटीमा रिहा

काठमाडौँ – जिल्ला अदालत मोरङले बलात्कार प्रयासको आरोपमा पक्राउ परेका नारायण प्याकुरेललाई धरौटीमा रिहा आदेश गरेको छ। मधेश प्रदेशस्थित उच्च अदालत राजविराजमा कार्यरत ४६ वर्षीय प्याकुरेललाई २ लाख रुपैयाँ धरौटी बुझाएर मंगलबार रिहा गर्न जिल्ला अदालत मोरङले आदेश दिएको हो। जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले प्याकुरेललाई धरौटीसहित रिहाको […]

सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश, विदेश जान प्रतिबन्ध

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

कमेडियन अपूर्व क्षितिजलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ – कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौटीमा रिहा हुने भएका छन्। बुधबार अदालत पेश गरिएका सिंहलाई जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले धारौटीमा रिहा गर्न आदेश दिएको हो। उनी धरौटी बुझाएर रिहा हुने प्रक्रियामा छन्। उनीसँग दुई लाख ५० हजार धरौटी माग गरिएको छ। प्रहरीले पुनः पक्राउ गरेर उनलाई अदालत उपस्थित गराइएको हो। नेवार समुदायमाथि आँच […]

विइङ ह्युमनका सञ्चालक बख्रेलसहित चार जना धरौटीमा रिहा

काठमाडौँः विइङ ह्युमनका नेपाल सञ्चालक सन्तोषचन्द्र बख्रेलसहित चार जना धरौटीमा रिहा भएका छन्। उच्च अदालत पाटनका न्यायाधीश लोहितचन्द्र शाह र किरणकुमार पोखरेलको इजलासले बख्रेलसहित अन्य दुई जनालाई जनही २० लाख रुपैयाँ धरौटी माग गरेको हो। त्यस्तै नारायणप्रसाद घिमिरेको हकमा भने २ लाख रुपैयाँ धरौटी माग गरेको उच्च अदालत पाटकका उपरजिष्ट्रार नगेन्द्रकेशरी…

उमाशंकर रायभर २५ हजार धरौटीमा रिहा

काठमाडौं : २८ करोड राजश्व छली गरेको आरोपमा पक्राउ परेका उमाशंकर रायभर २५ हजार धरौटी बुझाएर आइतबार रिहा भएका छन्।  यसअघि उच्च अदालत पाटनले ७५ लाख धरौटी मागेपछि बुझाउन नसकेर थुनामा रहेका रायभर आइतबार रिहा भएका हुन्।  सर्वोच्च अदालतले शुक्रबार उनको धरौटी रकम घटाएर २५ हजार बनाइदिएको थियो।सर्वोच्चका न्यायाधीश विश्वम्भर श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले रायभरलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएपछि आइतबार प्रक्रिया पूरा गरेर उनी रिहा भएका हुन्। रायभर २५ हजार धरौटी बुझाएपछि तारे

‘हनी ट्रयाप’का आरोपीलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

‘हनी ट्रयाप’को आरोपमा पक्राउ परेकी महिलालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । सुनकोशी गाउँपालिका १ बलखु, ओखलढुङ्गा माइती भएकी देवी थापालाई तीन लाख पचास हजार धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो । बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासले थापासँग तीन लाख पचास हजार धरौटी राखी तारेखमा छाड्ने आदेश दिएको हो । थापाविरुद्ध दुईजना पीडितले प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि थापा पक्राउ परेकी थिइन् । प्रहरीले गत कात्तिक ९ गते थापालाई

गच्छदार १० लाख धरौटीमा रिहा

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। पूर्व उपप्रधानमन्त्रीसमेत रहेका उनी बालुवाटार जग्गा प्रकरणमा अख्तियारको मुद्दा खेपिरहेका छन्। विशेष अदालतको आजको थुनछेक बहसपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हो पटकपटक मुद्दाको म्याद बुझ्न अस्वीकार गरेपछि गच्छदारलाई ‘फरार’ सूचीमा राखिएको थियो। देउवा प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै गच्छदार आज अदालतमा आत्मसमर्पण गरेका थिए।

गच्छदार दश लाख धरौटीमा रिहा

काठमाडौं, ३० असार । विशेष अदालतले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई दश लाख धरौटीमा रिहा गरेको छ । प्रेमराज कार्की, अब्दुल अजिद मुसलमान र नित्यान्द पाण्डेको संयुक्त इजलासले यस्तो निर्णय गरेको हो । आज थुनछेक बहसपछि दश लाख धरौटी बुझाउन आदेश दिएको हो । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा ल्याउने क्रममा कैफियत देखिएका गच्छदार […]

ज्वाला संग्रौलासहित ४ जना धरौटीमा रिहा

‘सामाजिक अभियन्ता’ टिका संग्रौला ‘ज्वाला’ सहित ४ जना धरौटीमा छुटेका छन् । जिल्ला अदालत काठमाडौंले टिका संग्रौला, उनका पति हिमालप्रसाद उपाध्याय, शर्मिला वाइवा भन्ने शर्मिला राई र दोलखाका यम बहादुर खड्कालाई धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।  मंगलबार अदालतको आदेशपछि उनीहरु धरौटी तिरेर छुटेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेशकुमार बस्नेतले रातोपाटीलाई बताए ।  अभद्र व्यवहार मुद्दामा चारै जनाले जनही १० हजार धरौटी तिरेका छन् । जातिय विभेद विरुद्धको कसुरमा अद