काठमाडौँः विइङ ह्युमनका नेपाल सञ्चालक सन्तोषचन्द्र बख्रेलसहित चार जना धरौटीमा रिहा भएका छन्। उच्च अदालत पाटनका न्यायाधीश लोहितचन्द्र शाह र किरणकुमार पोखरेलको इजलासले बख्रेलसहित अन्य दुई जनालाई जनही २० लाख रुपैयाँ धरौटी माग गरेको हो।
त्यस्तै नारायणप्रसाद घिमिरेको हकमा भने २ लाख रुपैयाँ धरौटी माग गरेको उच्च अदालत पाटकका उपरजिष्ट्रार नगेन्द्रकेशरी…