शर्मिला वाइबा धरौटीमा रिहा

काठमाडौं– कलाकार पवन खतिवडामाथि कुटपिटको आरोपमा प्रक्राउ परेकी शर्माला वाइबा धरौटीमा रिहा भएकी छन् । काठमाडौं जिल्ला अदालतले शुक्रबार युटुबमा विभिन्न फन्डा गर्दै चर्चित बनेकी वाइबालाई ३५ हजार धरौटीमा रिहा गर्न अनुमति दिएको हो । अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीकाअनुसार उनलाई कुटपिट र अंगभंग शीर्षकमा सो रकम बराबरको धरौटी तोकिएको हो । महानगरीय प्रहरी वृत […]

सम्बन्धित सामग्री

ज्वाला सङ्ग्रौला सहित ४ जना धरौटीमा रिहा

काठमाडौँ । ‘सामाजिक अभियन्ता’ टिका सङ्ग्रौला ‘ज्वाला’ सहित ४ जना धरौटीमा छुटेका छन् । जिल्ला अदालत काठमाडौँले टिका सङ्ग्रौला, उनका पति हिमाल प्रसाद उपाध्याय, शर्मिला वाइबा भन्ने शर्मिला राई र दोलखाका यम बहादुर खड्कालाई धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।  मङ्गलबार अदालतको आदेशपछि उनीहरू धरौटी तिरेर छुटेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश कुमार बस्नेतले रातोपाटीलाई बताए । अभद्र व्यवहार मुद्दामा चारै जनाले जनही १० हजार धरौटी तिरेका छन् । जातीय