काठमाडौँ – कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौटीमा रिहा हुने भएका छन्। बुधबार अदालत पेश गरिएका सिंहलाई जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले धारौटीमा रिहा गर्न आदेश दिएको हो। उनी धरौटी बुझाएर रिहा हुने प्रक्रियामा छन्। उनीसँग दुई लाख ५० हजार धरौटी माग गरिएको छ। प्रहरीले पुनः पक्राउ गरेर उनलाई अदालत उपस्थित गराइएको हो। नेवार समुदायमाथि आँच […]